Skip to content

ks

संस्थैसंस्थाको जालोभित्रको स्रष्टा

  • by

मान्छेका स्वभाव आ-आफ्ना हुन्छन् । सबैले सबैलाई मन पराउँछन् नै भन्ने हुँदैन र मन पराउनै पर्छ भन्ने छैन पनि ।

नमनः सप्तरङ्गी इन्द्रेनीलाई

  • by

समयको साइत सधैँ जुर्दैन संसारमा । मानव निर्मितिका असङ्ख्य-अथाह पल हुँदाहुँदै पनि सबै पल जादुवाहक बन्न सक्तैनन् ।

राजनीतिज्ञको फुर्सदिलो साहित्यिक यात्रा

  • by

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ लाई पछिल्लो कृति मार्क्सवादी दर्शन प्रकाशन गर्न ११ वर्ष लाग्यो ।

आफ्नै विश्वासमा बाँच्ने कवि

  • by

अहिलेका चर्चित कवि डा. विष्णुविभु घिमिरे २०२७/०२८ तिर झापा ज्यामिरेगढी क्षेत्रका नाम कहलिएका मास्टरमध्ये पर्थे ।

हामीबीच नयाँ नाता जोड्नेछ मायाले

हामीबीच नयाँ नाता जोड्नेछ मायाले !
तिम्रो मेरो बैरी भाव गोड्नेछ मायाले !

मिलिजुली बस्यौ भने एउटै आँगन
रिसरागको सारा बार तोड्नेछ मायाले !

कथा घरघरको

जुन दृश्य देख्दा मलाई असह्य हुन्छ, त्यही दृश्य देख्नु परिरहेछ, यहाँ, बारम्बार । विचरी, मेरी आमा ! अनि चिसोमा बिहानै उठेर भान्छाभित्र ड्युटीमा लाग्छिन् ।

आधुनिकोत्तर जीवन र जगत्लाई चार आयामबाट हेर्ने सोचमा चौथो आयामको आविर्भाव भयो

  • by

सन् १९६३ अगस्ट झापामा जन्मनुभएका दुबसु क्षेत्रीको साहित्यमा प्रवेश २०३६ साल साउनको सङ्क्रान्ति पत्रिकामा प्रकाशित ‘आगोको गीत’ शीर्षक कवितामार्फत भएको हो ।

एक ‘अराजक’ स्रष्टा

  • by

दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन ।

जे सोच्यो त्यही बोल्यो – जे बोल्यो त्यही गर्‍यो

  • by

सन् १९९७ मा कर्ण शाक्यले यस्ता पलहरू बेहोर्नु पर्‍यो कि, जुन पल ‘शत्रुले पनि कहिल्यै भोग्नु नपरोस् ।’

इतिहास: पहिलो एसियाली सांस्कृतिक सम्मेलन

  • by

केही दिन अघि नेपालभाषाका महाकवि एवं कविकेशरी स्व. चित्तधर हृदयको ‘जिगु जातः’ (मेरो चिन्हा) नामक आत्मकथा पढिरहँदा उक्त पुस्तकको पृष्ठ नं. १६१ मा एक ठाउँमा ‘२००९ फागुन २९ गतेका दिन नःघल टोलमा मातृकाप्रसाद कोइरालाको सभापतित्वमा एउटा सभा बस्यो

बीच चौबाटोमा

  • by

घाम कठ्याङ्ग्रिएकै बेला एकदिन कल्याणजी आउनुभयो ।-‘एउटा कविता लेखिदिनु पर्‍यो, कमलजी !’ कविता मानौँ बिहान चिया खाएजस्तै सरल छ र म तुरुन्तै दिऊँ ।

मर्निङ्गवाक

  • by

मोबाइलको एलार्मले आँखा खुल्यो । पक्कै पाँच बजिसकेको होला । उठ्नु छ यो बुझ्दा पनि अल्छी मान्छु, एकछिन भए पनि ओछ्यानमा सुतिरहेँ । फेरि मनले मान्दैन ।

ईश्वरले एउटा ढोका बन्द गरे अर्को खोल्दिन्छन्

  • by

एकनास परेको झरीका कारण मिङयाङ सुधारगृह (मा.वि.) को स्वागतकक्ष पनि ठिहिर्‍याउँदो र निर्जन भएको हुन्छ ।

ग्राम्स्कीको देश इटलीमा

  • by

सन् २००८ को नोभेम्बरमा नवमार्क्सेली चिन्तक एन्टोनियो ग्राम्स्कीको देश इटलीको भ्रमण गर्ने अवसर मिल्यो । हर्षले मन पुलकित भयो ।

नेपाली बालसाहित्यः प्रभाव र प्रवृत्ति

  • by

बालबालिका भनेका सुन्दर भविष्य हुन् । बालबालिका र बालमस्तिष्कमा अबोधपना, चञ्चलता र उत्सुकता भरिएको हुन्छ ।