चित्त अहो सबैको सानो लाग्यो ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by ksJune 23, 2012चित्त अहो सबैको सानो लाग्यो जमाना यो सारै बिरानो लाग्यो
खुश्बूराज शाही खुश्बूराज शाही गद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012शिष्टता बेचेर शिष्ट-स्वाँठ भा’को सत्धर्म शान्तिको बाटो हरा’को
हुने भएको छ ! श्यामदास वैष्णव गद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012जसले जे गरे पनि अहिले ‘हुने’ भएको छ ।
नेपाल नयाँ भएछ चूडामणि ओली राष्ट्रिय कविता नेपाल साप्ताहिक by ksJune 23, 2012भन्नेहरू भन्ने गर्थे नेपाललाई नयाँ बनाउनुपर्छ पुराना थोत्रा संरचना फालेर नयाँ बनाउनुपर्छ ।
फरक तिमी र ममा हरिमाया भेटवाल गद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन्
मलाई नातिले सोध्यो पुण्य घिमिरे पद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012मलाई भक्ति थापाको, वीरगाथा बताइदेऊ ख्वै असरसिंह कहाँ छन्, बलभद्र सुझाइदेऊ
जाबो मृत्यु गुरुराज घिमिरे गद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012अरूले देख्दा, निरुद्देश्य एउटा पथिक
डाक्टरसँग वासुदेव अधिकारी गद्य कविता नेपाल साप्ताहिक by ksJune 23, 2012पेटमा बढी समय पालेर तन्नेरी सन्तान जन्माउने होइन मैले
मृत्युलाई आँखामा राखेर हेरिरहेछु मोहन दुवाल गद्य कविता नेपाल साप्ताहिक by ksApril 7, 2012जन्मिदै सँगसँगै डोरिएर आउने
सर्लाहीको सिम्फोनी डा. रामदयाल राकेश नियात्रा नेपाल साप्ताहिक by ksApril 7, 2012४ माघ २०६८ को रात्रिबसबाट सर्लाही जिल्लाको सदरमुकाम मलंगवा जाने कार्यक्रम निश्चित गरेका थियौँ।
साइबर उपन्यास रमण घिमिरे पुस्तक/कृति समीक्षा नेपाल साप्ताहिक by ksApril 7, 2012प्रविधि-विज्ञानको प्रगतिले आजको विश्वमा अनेकौँ नौला आविष्कार थपिएका छन्। यही प्रगतिले ल्याएको पछिल्लो आविष्कार हो साइबर संस्कृति।
विचरा सेते पूर्ण जोशी सामाजिक कथा नेपाल साप्ताहिक by ksApril 7, 2012फूर्तिलो जीउ, ५ फिट ३ इन्च उचाइ, चौडा छाती, चम्किला आँखा, गोलो अनुहार र टम्म मिलेको शरीर।
बुझिनसक्नु रहस्य जीवनको रमण घिमिरे वैयक्तिक निबन्ध नेपाल साप्ताहिक by ksApril 7, 20121 Commentअवस्था, एउटा अमूर्त चित्रकला अथवा डाक्टरले खुट्याउन नसकेको रोगजस्तै भइरहेछ। मनमा जुन गहिरो पीडा छ, त्यो अमूर्त छ।
एउटा उन्मादी धृतराष्ट्र तेजप्रकाश पण्डित गद्य कविता नेपाल साप्ताहिक by ksApril 7, 2012एउटा उन्मादी धृतराष्ट्र आफ्नो र आफ्ना सन्ततिको स्वार्थका लागि
सत्ता शकुन्तला जोशी गद्य कविता नेपाल साप्ताहिक by ksApril 7, 2012तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी
आँसु बरर श्रीपुरुष ढकाल गीति कविता नेपाल साप्ताहिक by ksApril 7, 2012भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर
लेख्नेहरूको कथा जयदेव गौतम व्यक्तित्व समीक्षा नेपाल साप्ताहिक by kbsDecember 25, 20111 Commentलेखन आफैँमा एक स्वतन्त्र विषय हो । लेखकको रुचि र स्वभाव अनुसार लेखन सार्वजनिक हुँदै जाने कुरा हो ।
वी मेक टुमारो हैपेन ! गोविन्दप्रसाद कुसुम सामाजिक कथा नेपाल साप्ताहिक by kbsDecember 25, 2011एक जना अधबैँसे व्यक्ति म बसेको ठाउँमा आइपुगे र खुट्टा समाते। “सा’ब, मेरी छोरीलाई बचाइदिनूस्, ऊ मर्न आँटी।”
चियाङमाईमा बाघसँग खेल्दै पवन आलोक नियात्रा नेपाल साप्ताहिक by kbsDecember 25, 2011तपाईंलाई सायद विश्वास नलाग्ला, कहीँ बाघसँग खेल्न सकिन्छ र ? खोर भए पनि बाघ आखिर बाघ नै हो।