Skip to content

गोरखापत्र

तार्किक निष्कर्ष

  • by

भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा दुईंचार जना अरू ठालुहरू पनि थिए ।

मन दुख्यो लोमन्थाङ्गमा

धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्

एकान्त साधक पूर्ण प्रकाश

  • by

नेपाली भाषा र वाङ्मयका साधनामा लगभग छ दशकदेखि साधनारत रही विभिन्न सिजर्नात्मक र अनुसन्धानात्मक गहन कृतिहरू प्रदान गरेर नेपाली वाङ्मय भाषिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने अथक साधकको नाम हो

बालक भेटियो

  • by

व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ?

महान् पर्व छठ

  • by

नेपालको तराई-मधेस भू-भागमा ठूलो चाडका रूपमा मनाइने छठ-पर्व कार्तिक महिनामा धूमधामका साथ मनाइन्छ । यो पर्व हिजोआज नेपालको तराई-मधेस भू-भागमा सीमित नरही राजधानी काठमाडौं लगायत विभिन्न भू-भाग र ठाउँहरूमा

लेखनमा इर्ष्या

  • by

दाजुको नाम पत्रिकामा छापिएको देखेपछि लेख्न हौसिने कृष्णचन्द्र सिंह प्रधानको सह-लेखनमा सँगै यात्रा गर्ने टुकुराज पद्मराज मिश्रको सन्दर्भ जोड्दा पनि हुने सम र पुष्कर शम्सेरलाई सम्झँदा पनि हुने । मातृका

चलचित्रको पर्दामा

  • by

तिहार नेपालीहरूको महान चाड हो । पाँच दिनसम्म भव्य रूपमा मनाइने तिहारलाई यम पञ्चक पनि भन्ने गरिन्छ । दीप र ज्योतिसँग प्रत्यक्ष सम्बन्ध रहेको तिहारलाई दीपावली वा दिवाली पनि भन्ने चलन छ । काग तिहार, कुकु

भाइटीकामा मितेरी साइनो

  • by

भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको

महाकवि देवकोटा र ईश्वर बरालको सानो कथा

  • by

महाकवि देवकोटालाई नेपाली भाषा बोल्ने तमाम नेपालीले मन पराए । नेपालीले मात्र होइन, नेपाली भाषासाहित्यका सन्दर्भमा प्रविष्ट अन्य मुलुकका बौद्धिक जगत्ले पनि देवकोटालाई मन पराए । किनभने देवकोटा नेपाली साह

तिहार मनै रमाइलो, वातावरणै रमाइलो

  • by

यमपञ्चक तिहारका पाँच दिन हामी मानवको नजिकमा रही कुनै पनि तरिकाले भलो गर्ने पशुपंक्षीका लागि छुट्याएको छ । यमपञ्चकको पहिलो दिन कात्तिक कष्ण द्वादशीको दिनलाई कागतिहार भनिन्छ । यस दिन कागलाई सम्मान गरी द

महाकवि देवकोटा केही संस्मरण

  • by

प्रकृतिको यो विशाल साम्राज्यमा मानिस मात्र एउटा यस्तो प्राणी छ जसले आफ्नो बुद्धि र विवेकले सबै विषय र वस्तुलाई नियालेर हेर्छ र त्यसको यर्थातातिर इंगित गरेर अरूलाई चिनाउने कोशिस गर्छ । त्यस्ता व्यक्तिक

उनलाई पूर्वमन्त्री कसैले भन्दैनन्

चेतनशील र संवेदनशील व्यक्ति जो कसैलाई पनि कुनै पनि महान्् व्यक्तिको जीवनी कौतुहलको विषय हुन्छ । त्यस्तो महान्् व्यक्तिको भोगाइ, रोजाइ र सोचाइको विषय सार्वजनिक चासोको विषय बन्दछ ।

मिथिलामा भ्रातृद्वितीया

जमुना नेओतैत छथि यम के ,
हम नेओतैत छी भाइके ,
हमर भाइ कुम्हरक फूल ,
बजरि खाय बज्र भके जीवे,
जेना गंगा जमुनाक धार बढय,
तहिना हमर भाइके औरदा बढय ।

नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः

शंखधर साख्वाः नेपाल संवत्का प्रवर्तकका रूपमा ख्यातिप्राप्त र सुप्रसिद्ध छन् । उहाँ नेपालको आदिवासी नेवार जाति समुदाय, समाज र सङ्गतमा हुर्केर कान्तिपुरमा बसोबास गरेका व्यक्ति हुनुहुन्छ । प्रचलित लोकोक्

जुम्लाले रातभर सुत्न दिएन

  • by

नेपालको विकट प्रदेश कर्णालीका जिल्लाहरूमा जाने स्वप्न साँचेर मैले एक युग बिताएँ । अखवारहरूमा जुम्ला देख्थें । टेलिभिजनमा हुम्लाको दर्शन गर्थें । ती जुम्ली र हुम्लीहरू एकै आमाका दुई छोरीहरूका मुहार, रह

छाप्रोमै बसेर लेखेँ

  • by

कठिन सङ्घर्ष र निरन्तर योगदानले गर्दा नै होला ‘जगदम्बाश्री’ जस्तो गरिमामय पुरस्कार पाउन सकेँ । मैले आफ्नो जीवन सङ्गीत क्षेत्रमै समर्पण गरेर लागिपरेको छु, यसरी लाग्ने क्रममा गर्नुपरेको सङ्घर्ष र भोग्नु

थोरङला पासको ठिहिरोमा कविता

  • by

‘हामीलाई अक्सर डर देखाइरहने
यही हिउँ
यही पहिरो
र यही मर्स्याङ्दीमा सौन्दर्य देख्नुहुन्छ, तपाईंहरू
तर कहिल्यै देख्नुहुन्न
चिसोले सुन्निएका हाम्रा मन
र सुकेका हाम्रा आँखाहरू ।’