मैले बिष पिएको रै’छु बसन्त मोहन अधिकारी गजल by kbsSeptember 17, 2009अमृत भनेर मैले बिष पिएको रै’छुजीवन दिएर मैले मृत्यु रोजेको रै’छु आँसु पुछेर उनको आफैँ रुँदैछु आजयो खुसी लुटाई मैले आँसु साँचेको रै’छु भिजेर उनको विष ढल्दैछु सडकमा
बन्धकीमा हाँसेको छु तीर्थ (यात्री) पौडेल गजल by kbsSeptember 16, 20092 Commentsबिरानो यो मुलुकमा बन्धकीमा हाँसेको छुहाँसो खुसी आँसु पीडा लिलाममा राखेको छु , फर्की आउँछु उकासेर थैलो साहुलाई बुझाइकनसकेसम्म लिलाम पनि निफन्ने सोच राखेको छु ,
प्रेम र मेरी उनी हरि मानन्धर “विवश” गजल by hari_mdrSeptember 15, 2009तिमी भए तुषारोमा फूल फुलाई दिन्छु कठाङ्ग्रिए हुरी बतास माझ भुलाई दिन्छु बर्षातमा पानी बनी झर्ने गर्छिन अरे काखमा राखी मनभित्रै घाम झुलाई दिन्छु
भाग्यौ परानी गोर्खे साइँलो गजल by kbsSeptember 15, 20092 Commentsनजाऊ भनेको मान्दै नमानीगयौ प्राण-प्यारा इच्छा नजानी । बिगार् यौ मलाई प्यारी भनेररुवाएर एक्लै माया नधानी । बिदेशी भएझैँ बस्छौ निरासीसुकाएर मेरो आधा जवानी ।
नेता देख्दा यस्तो लाग्छ …… नेपोलियन मरहट्टा गजल by NepoleonSeptember 14, 2009नेता देख्दा यस्तो लाग्छ चोर देख्छु म त, सिंहदरबार सुँगुरको खोर देख्छु म त । शत्रुले’नि खाए देश,पत्रुले’नि खाए देश, बिदेशीको हातैभरी बाग्डोर देख्छु म त ।
मृगतृष्णा……… नेपोलियन मरहट्टा गजल by NepoleonSeptember 14, 20092 Commentsहिजो हामी छुट्ने बेला पानी पर्न लागेकोथ्यो बौलाएर चाहनाले मन्को सिमा नाघेकोथ्यो । बाच्छिटाले हान्छ भनी झ्याल बन्द गर भनें मेरो मन्ले केबल तिम्रो बचावट् मागेकोथ्यो ।
बाँच्ने कुनै रहर छैन श्याम श्रेष्ठ (असफल) गजल युवामञ्च २०६६ भदौ by kbsSeptember 13, 2009एकपटक त मरिसकें, बाँच्ने कुनै रहर छैनआफ्नै शरीर बढी भयो, बेचिदिन सहर छैन ग्राहक आउँछन् किन्न भनी, उधारैमा दिए मात्रआँसु आउँछ जिन्दगीमा, बगिजाने नहर छैन
द्वन्द्वमा परेको छ देश के. बी. किराँत गजल युवामञ्च २०६६ भदौ by kbsSeptember 13, 2009पूर्व, पश्चिम सधैँको बन्दमा परेको छ देश वरै एक आपसको द्वन्द्वमा परेको छ देश
जलक्रिडा नेपोलियन मरहट्टा गजल by NepoleonSeptember 12, 20099 Commentsपक्कै पनि हिजो पानी पर्यो होला थोपा थोपा तिम्रो शिर हुँदै पाउ झर्यो होला थोपा थोपा । बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा लाजमाने जस्तो पनि गर्यो होला थोपा थोपा ।
गजल अनुभव गजल by AnubhavSeptember 12, 20092 Commentsदेख्नुभए “ईश्वर!” मलाई, देखाईदिनुहोला नसके नि एउटा पत्र लेखाईदिनुहोला भगवान नि भन्छन सबले बहुरुपी छ रे दुईचारजना मिली बाटो छेकाईदिनुहोला भन्या सुन्छु कही कतै हुन्छ अरे यतै
उनको साथ पाए हुन्थ्यो प्रकाश बञ्जारा “विहानी” गजल by kbsSeptember 10, 20093 Commentsबर्षिएर आम्दानी मालामाल छ रे तिम्रो आजभोलि जवानी फालाफाल छ रे तिम्रो
तिमी भन्थ्यौ सधैं निर्मला थापा गजल by NirmalaSeptember 10, 20094 Commentsतिमी भन्थ्यौ सधैं तिमीलाई अङ्गालोमै बेरी बसम बिर्सिएर सारा संसार तिमीलाई नै हेरी बसम
दया गरे यमुना निरौला गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009दिनरात तिमीलाई सम्झी बेहोसमा परेकी छु बाँचेको त नाटक गरेँ जिउँदैमा मरेकी छु ।
जिन्दगी रोशनकुमार भण्डारी 'समर्पण' गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009जिन्दगी यो प्रकाश छरी अस्ताउने घाम रै’छ दुःख, सुख मिश्रण हुने एउटा बेग्लै नाम रै’छ ।
यही धर्ती मञ्जिल हो जीवनपानी गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009यही धर्ती मञ्जिल हो स्वर्ग-नर्क छल हो पाप-पूण्य केही हैन कर्म ठूलो फल हो ।
चोखो तिम्रो माया चोखिँदै छु म नि निर्मलकुमार आचार्य गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 20091 Commentचोखो तिम्रो माया चोखिँदै छु म नि तिमीसँगै अब जोखिँदै छु म नि ।।
साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ वियोगी बुढाथोकी गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
होस गर मनु ब्राजाकी गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009पानी खाँदा सर्किएला होस गर तीर्खा फेरि फर्किएला होस गर ।
गजल रमा थापा गजल by Rama ThapaSeptember 9, 20095 Commentsचोट जति मेरै भाग देखेनछ अन्त कतै आँशु पिई बाँच्ने भाग्य लेखेनछ अन्त कतै यति विशाल ब्रम्हाण्डमा अनगिन्ती फाँटहरु भत्काईदियो महल मनको टेकेनछ अन्त कतै थपिरहयो- थपिरहयो भार सधैं दु:ख पिरको
जिन्दगी आचार्य प्रभा गजल by kbsSeptember 9, 20091 Commentजिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।