तिमी हाँसे खगेन्द्र थापा गजल by kbsSeptember 8, 2009तिम्रै भयो तनमन मागे तिमीले खुन दिउँला रात परे अँध्यारोमा आकाशको जून दिउँला
करोडौंमा एक…. नेपोलियन मरहट्टा गजल by NepoleonSeptember 7, 20092 Commentsकरोडौंमा एक छानेर आउँछु तिम्लाई नै आफ्नो ठानेर आउँछु । अब तिम्रो बचन् काट्दिन कहिल्यै हर बाचाहरु मानेर आउँछु । हाम्रो प्रेम भित्र ‘धोका’ शब्द हुन्न यही मन्को सत्य जानेर आउँछु ।
गजल अनुभव गजल by AnubhavSeptember 7, 20093 Commentsअब माया लगाउदिन खुट्टा मेरा कमाउदिन कनिकुथी शब्द बुनी आतशबाजी जगाउदिन उन्को पिडा आफ्नो ठान्दै अश्रु धारा बगाउदिन दैलो खोज्दै आउने खुशी ढ्याङ्ग्रो ठोकी भगाउदिन फेद मै कुरी बस्छु बरु
दस्तुरले आचार्य प्रभा गजल by kbsSeptember 6, 2009सँगै बाँच्ने बाचा हाम्रो, पुरा हुन दिएन दस्तुरले हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ? च्यातियो हाम्रो मनको रुमाल, जहाँ माया बाँधिएथ्यो दयालु बनी हाम्रो पक्षमा, फेरि किन सिएन दस्तुरले?
झुट हो त्यो…………… नेपोलियन मरहट्टा गजल by NepoleonSeptember 3, 20091 Commentझुट हो त्यो, झगडाको बात कुनै छैन त्यस्तो, उन्को यादमा नकाटेको रात कुनै छैन त्यस्तो । जति चुम्बन् गरेपनि होसमा नै हुन्थ्यौं हामी, बेहोशीमा मात्तिएको मात कुनै छैन त्यस्तो ।
मुस्कानको उपहार मानबहादुर तामाङ मुक्तक by man bahadur tamangSeptember 3, 2009आसुको तालमा पौडदै गुन्जाउछु तिम्रो नामको चित्कार्!!! पाईला अन्तै मोड्यौ, दिल अन्तै जोड्यौ फगत् मुस्कानको उपहार्!
खेलाएर केसराशी बासुँ बासुँ जस्तो लाग्छ तीर्थ (यात्री) पौडेल गजल by kbsSeptember 3, 2009खेलाएर केसराशी बासुँ बासुँ जस्तो लाग्छ बसालेर काखमा अधर चुमु चुमु जस्तो लाग्छ
आनन्द पो हुने थियो हरि मानन्धर “विवश” गजल by hari_mdrSeptember 1, 20099 Commentsआनन्द पो हुने थियो रात साट्न पाए । बैशालु यो यौवनको यो मात साट्न पाए ।। अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान, चुम्वन सँगै माधुर्यता को वात साट्न पाए । अंग अंग केलाएर यौवनको यो खेलमा,
फेरि तिम्रो नामसँगै ललिजन रावल गजल by kbsAugust 31, 2009शीतको थोपा उडिगयो, बिहानीका धामसँगै मेरो नाउँ जोडिएला, फेरि तिम्रो नाम सँगै ।
अझै बाँकी छ भीम बिराग गजल by kbsAugust 31, 2009मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी छ मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ
जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू मनु ब्राजाकी गजल by kbsAugust 31, 2009जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू जता हेर्यो सडकभरि माग्ने बेस्या खातेहरू
घाइते अचेल जिन्दगानी भएको छ विवश पोखरेल गजल शारदा by kbsAugust 31, 2009घाइते अचेल जिन्दगानी भएको छ रगत खोलाको पानी भएको छ।
मात्तिएको मन पर्छ आचार्य प्रभा गजल by kbsAugust 31, 20093 Commentsकहिलेकँहि नशाले तिमी, मात्तिएको मन पर्छ नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।
पाए हुन्थ्यो मुटु मै बास हजुरको राजु सापकोटा गजल by rajsapkotaAugust 30, 20094 Commentsपाए हुन्थ्यो मुटु मै बास हजुरको सक्छु की हुन म खास हजुरको तिम्रै महीमा तिम्रै चर्चा म गरु बनेर हर-छण दास हजुरको बेर्थै अंमुल्य ती आँखाका आसु हुन दीन्न अब नाश हजुरको
गजल निर्मला थापा गजल by NirmalaAugust 30, 20094 Commentsहोस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज अमुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज
गजल निर्मला थापा गजल by NirmalaAugust 30, 2009होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज अ मुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज
फूल बनिदिनु सानी प्रकाश बञ्जारा “विहानी” गजल by kbsAugust 29, 2009भमरा बनी आएँ भने फूल बनिदिनु सानी तिर्खाएछु प्यासमा भने मूल बनिदिनु सानी
दाइजोमा मलाई बिमला 'सुसं' गजल by kbsAugust 29, 2009दाइजोमा मलाई चम्चा पिलेट र डाडु दिने भा’छन् गोठ पो छ कि छैन भैँसीको मलाई पाडु दिने भा’छन् नसोच्नु तिमी सुन चाँदी र हीरा आउँछ दाइजोमा मलाई त घरको आँगन बढार्ने झाडु दिने भा’छन्
मझेरीको बास सधैभरि पाई रहूँ तीर्थ (यात्री) पौडेल गजल by kbsAugust 29, 20091 Commentमझेरीको बास हजूर सधैभरि पाई रहूँ रहेसम्म जीबन यो मझेरीमा छाई रहूँ , गजलको खेती लगाईं फुलाई फलाई बड़ाउनलाई फेरी बीऊ थनक्याउनलाई मझेरीमै सुकाई रहूँ ,
अन्यायको बिरुद्द आगो भै बलौँ हामी आचार्य प्रभा गजल by kbsAugust 29, 2009अन्यायको बिरुद्द आगो भै बलौँ हामी देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी । सन्तान हौँ हामी सबै एउटै देश नेपालको आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।