पाखा पखेरा पेशल आचार्य बाल कविता मुना २०६८ जेठ by kbsJune 5, 2011नेपालका सारा राम्रा पाखा पखेरा हिउँ फुल्ने हिमाल बेँसी राम्रो सिमल ।
छिचिमिरा चन्द्रकान्त अधिकारी बाल कविता मुना २०६८ जेठ by kbsJune 5, 2011फिरिरी फिरिरी छिचिमिरा उडे हूल-हूल भएर आपसमा भिडे
हाम्रो सानो स्कुल शिवप्रसाद तिमल्सेना बाल कविता मुना २०६८ बैशाख by kbsMay 9, 2011आँगनमा फुलेका छन् रङ्गीचङ्गी फूल आहा ! साथी कति राम्रो हाम्रो सानो स्कुल ।
विद्यार्थी तिमी देवेन्द्र अर्याल 'आँसु' बाल कविता मुना २०६७ चैत by kbsApril 9, 2011फूलको शोभा फूलबारीमा, विद्यार्थीको पाठशालामा । ज्ञानको दिव्य ज्योति छर्ने, विद्यार्थी नै संसारमा ।
मौरी हरि पाण्डेय बाल कविता मुना २०६७ चैत by kbsApril 9, 2011सानी सानी मौरी रानी फूलमाथि आइन् नाच्न थालिन् भुँभुँ गर्दै मिठो गीत गाइन्
हामी कोपिला केशवचन्द्र ढकाल बाल कविता मुना २०६७ चैत by kbsApril 9, 2011बालक हामी कोपिला भोलि ठूलो हुनेछौँ । राता र हामी पहेँला बगैँचाभरी फुल्नेछौँ ।।
चलाउँ है जाँगर श्रीहरि फुयाँल बाल कविता मुना २०६७ माघ by kbsFebruary 24, 2011खैरो खैरो लोखर्के उफ्रि उफ्रि आयो पोहोरसम्म सानो थियो ऐले ठूलो भयो ।
झिल्के मयुर विष्णु प्रभात बाल कविता मुना २०६७ माघ by kbsFebruary 24, 2011लामा लामा पखेटा छन् नीलो रङ्ग गाढा हेर्छ घाँटी तन्काउँदै घरिघरि टाढा ।
यात्रा केबुलकारको नरेन्द्रराज पौडेल बाल कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010मिनिबस्मा झकाएछौं, सुस्तसुस्त जाग्न थाल्यौं केबुलकार चढेपछि माथिमाथि भाग्न थाल्यौं त्रिशूलीलाई तलै छोडी हावासँग कावा खाँदै देवीसँग दयादृष्टि विनम्र भै माग्न थाल्यौं
बिरालो शोभा तिवारी बाल कविता by kbsDecember 31, 2010हाम्रो घरको बिरालो हिजो राति व्याइछ भर्याङमुनि कुनामा उसले बच्चा पाइछ ।
ज्ञानी छोरो विवश पोखरेल बाल कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010सधैँ स्कुल जान्छु भनेको म मान्छु जे जे दिनुहुन्छ आमा ! त्यही कुरा खान्छु ।
बाढी नारायण तिवारी बाल कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010घरको आँगन मेरो बाढी पसे पछि मज्जा लाग्यो मलाई हेर्छु बसी-बसी
घुस्याहा बाउको छुच्चो छोरो कृष्ण बाउसे बाल कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 31, 2010मन चैँ कालो, देख्दा गोरो घुस्याहा बाउको छुच्चो छोरो ।
मेरो गाउँघर गङ्गा खत्री बाल कविता मुना २०६७ साउन by kbsAugust 25, 2010पहाडको फेदीमा मेरो घर छ गाउँको पुछारमा नदी बग्दछ नजिकै जङ्गलमा मृग घोरल छन् मयुर नाच्दछन् कोइली गाउँछन्
बाबु, हे नानी हो मिलन कार्की बाल कविता by kbsJuly 13, 2010हे बाबु, हे नानी हो अनुशासित बन्न खोज हे बाबु, हे नानी हो, यो जीवनको गहना हो ! नैतिकतालाई जान्न खोज हे बाबु, हे नानी हो, यो जीवनको गोरेटो हो ! सृष्टाचारलाई जान्न खोज हे बाबु, हे नानी हो, यो बुजुर्गहरूको आशीर्बाद हो !
मैना चरी सङ्घर्ष खनाल बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010मैना चरी उड्यो वनैमा माया लाग्यो मेरो मनैमा
लसुन विपिन पौडेल बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010धर्तीमाथि खातैखात लामा-लामा पात माटोभित्र डल्लो फल्ने हुन्छ मेरो जात
बालबालिका तुलबक्स मियाँ बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010हामी हौँ बालबालिका पढी-लेखी देशको सेवा गर्छौँ,
मलाई डर लाग्छ दुर्गा कार्की बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010रेडियोमा सुन्दै छु टि.भी. तिर हेर्दैछु बच्चा लिई भागे रे फिरौती नि मागे रे
मेरो फूलबारी सन्दिप दुधराज बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010मेरो सानो फूलबारीमा थरीथरी फूल यी फूललाई टिपी चुँडी गर्नुहुन्न भुल