बन्नुपर्छ ज्ञानी है इन्द्रकुमार श्रेष्ठ 'सरित्' बाल कविता मुना २०६६ असार by kbsJuly 5, 2009बिहान सूर्य उदाउँछ बेलुकी यो अस्ताउँछ वर्षा, शरद्, हिउँद समयमा आउँछ ।
बाल अधिकार अर्जुन शर बाल कविता मुना २०६६ असार by kbsJuly 5, 2009सीता भृकुटी बालकै हुन् जनक थिए बालक रामकृष्ण बालकै हुन् श्रवणकुमार बालक देवकोटा, सम, पारिजात यी पनि थिए बालक आजका साना बालबालिका संसारका चालक ।
माया हाम्लाई बराबरी नारायण तिवारी बाल कविता मुना २०६६ असार by kbsJuly 5, 2009म हुँ एक बालक पढ्ने मेरो काम पढी गुनी ठूलो भई राख्छु देशको नाम ।
याद राखौँ खाँदा विजयराज न्यौपाने बाल कविता मुना २०६६ असार by kbsJuly 5, 2009सफाइ नै औषधि हो याद राखौँ सदा खानेबेला हातमुख राख्नुपर्छ सफा ।
हाम्रो देश, राम्रो देश बेनीबहादुर थापा बाल कविता मुना २०६६ असार by kbsJuly 5, 2009डुल्छ चरी वनैभरि काफल पाक्यो भन्दै मान्छेलाई हर्ष लाग्छ उसको बोलि सुन्दै बुद्धि, बानी वन्चरीको निस्वार्थकै हुन्छ काफल पाक्यो, भन्दै डुल्दै झट्टै थाहा दिन्छ ।
साथी जित्नु खेमरञ्जन भट्टराई 'लामिडाँडे' बाल कविता मुना २०६६ जेठ by kbsJune 5, 2009पढ्दै लेख्ने साथै गर्दा – छिट्टै बुझ्ने बानी बस्ला केटाकेटी सारा हाम्रा यस्तै गर्दा बन्छौँ राम्रा ढिपी केही गर्नै हुन्न – खानेबेला रूनै हुन्न बुबु पापा मीठो मानी – खाऊ छिट्टै बाबु नानी
रूख विनोद अर्याल बाल कविता मुना २०६६ जेठ by kbsJune 5, 2009हेर बाबुनानी रूखको बानी सबैको उपकार गर्ने कस्तो ज्ञानी असिना-आँधी आइरहन्छ ऊ प्रकृतिको गीत गाइरहन्छ । आफू हावा हुरी सहिरहन्छ घाम-पानीमा हाँसी रहन्छ
बाल लोकले रामेश्वर राउत मातृदास बाल कविता मुना २०६६ जेठ by kbsJune 5, 2009केटाकेटी मिलेर हान्न थाले मटेङ्ग्रा बगैँचाका फूललाई लात्ती हान्छन् फटेङ्ग्रा फूल रोप्ने मालीको मीठो मुस्कान बालीमा सबको हित चित्तले जीवन फुल्छ डालीमा
पहाडको गाउँ रामविक्रम थापा बाल कविता मुना २०६६ जेठ by kbsJune 5, 2009पहाडको गाउँ रमाइलो ठाउँ बिर्सिसकेँ नाउँ घुम्न त्यहाँ जाउँ । पानी कति दामी हावा उस्तै नामी अझै बोक्सी धामी हेर्न जाउँ हामी ।
घरमै पढ्छु क, ख, ग…. प्रमोद प्रधान बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009हिमालचुली मुन्तिर तराईदेखि मास्तिर सानो-सानो हाम्रो घर पाखुरीमै भर्छु भर!
पानी खिमानन्द पोखरेल बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु
नाम राख्छौँ नामी खगेन्द्र दाहाल बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009बाबाआमा हामीलाई किनिदिनु खानेकुरा भन्दा पनि पढ्ने कुरा दिनु ।
मेरो सानो पाठो मिठुकुमारी डल्लाकोटी बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009मेरो सानो पाठो छ धेरै धेरै बाठो छ बुर्लुक्क-बुर्लुक्क उफ्रँदै पछि पछि दगुर्छ ।
खन्ती रामबाबु सुवेदी बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009फलामले बनेको हुँ खन्ती मेरो नाम धस्सिएर धर्ती खन्नु मेरो पैलो काम कामी दाइका आरनमा खारिएको म तताएर तिखोतिखो पारिएको म
अढाइ कोटि फूल हाँसुन् भाका लिँदै नौलो हेमराज पाण्डे 'अभागी' बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009पुरानाको बिसर्जन रे नयाँ पालुवामा फुल्दैछन् रे कुत्लीकोशा तातो बालुवामा मन्द हावा सुसेलिओस् सल्लेरीमा सिर्का आधार बनोस् नेपालीलाई सुशान्तिको पिर्का ।
खेल्ने भए खेलौँ साथी त्रिविक्रम पाण्डे बाल कविता मुना २०६५ चैत by kbsApril 18, 2009खेल्ने भए खेलौँ साथी असल राम्रो खेल राम्रो खेलले इज्जतसँगै बढाउँछ है मेल
छट्टु माकुरो श्रीहरि फुयाँल बाल कविता मुना २०६५ चैत by kbsApril 18, 2009कति छट्टु माकुरो जाल बुन्दै छ अरूलाई फसाउने चाल चल्दै छ । झूसैझूस भएको लामा लामा खुट्टा जाल बुन्ने जाली हो यो अरूभन्दा छुट्टा ।
जुनतारा इन्द्रकुमार श्रेष्ठ 'सरित्' बाल कविता मुना २०६५ चैत by kbsApril 18, 2009मन कहिले बुट्टेदार पुतली झैँ फुरुरु हावामा उड्छ कहिले धागोमा बेरिएको चङ्गा झैँ बलैले आकाशतिर उड्न खोज्छ ।
पुतली होमशंकर बास्तोला बाल कविता मुना २०६५ फागुन by kbsFebruary 25, 2009बगैँचातिर र्फरर्फर उड्छे पुतली फूलमाथि रमाउँदै गुड्छे पुतली ।
राम्रो खरायो ललिता 'दोषी' बाल कविता मुना २०६५ फागुन by kbsFebruary 25, 2009सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो