Skip to content

editor

कहिले हेर्न पाउँछ्यौ ?

  • by

तिम्रो मन्द मुस्कानमा
म लठ्ठिएको
सुनकेश्रा तिम्रा कपालहरुमा
सिगौरी खेलेको,
कहिले हेर्न पाउँछ्यौ ?

Read More »कहिले हेर्न पाउँछ्यौ ?

कति राम्री गुडिया

  • by
ShriKrishnaSharma

सारै राम्री गुडिया
हेर्दा लाग्ने चिडिया
जिउ चट्ट मिलेको
ओठ लाली लपक्कै
मुहार छ बलेको
ज्योति जस्तै धपक्कै

Read More »कति राम्री गुडिया

चार मुक्तक (हे नुतन वर्ष)

  • by
SudhaMishra

हे नुतन वर्ष

हे नूतन वर्ष नवीन उमंग लअबिहा
जीवलेल जीवके नव तरंग लअबिहा
जुरेबा तुहु जुरायल देखि धरती गगन
कलशमे सजाक प्रह्लाद प्रसंग लअबिहा

Read More »चार मुक्तक (हे नुतन वर्ष)

बिसौनी वल्तिर भेटिँदा

  • by

बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी
उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी
पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि
नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी।
अनुष्टुप, मुक्तक

Read More »बिसौनी वल्तिर भेटिँदा

रङ्गहिन जिन्दगी

  • by

भत्काउन चाहन्छु म यी पर्खालहरू
बाहिर निस्कन चाहन्छु
कुसंस्कारको पिजडाबाट

उड्न चाहन्छु खुला आकाशमा
बेपरवाह भई

Read More »रङ्गहिन जिन्दगी

जापान सँ आयातीत साहित्यक विधा हाइकुक सन्दर्भ मे

  • by

मैथिली आ नेपाली साहित्यक विविध विधा पर कलम चलाबऽ बला विनीत ठाकुरक बहुआयामिक साहित्यिक व्यक्तित्व प्रखर रुपेँ अग्रसारित भऽ रहल छन्हि ।

Read More »जापान सँ आयातीत साहित्यक विधा हाइकुक सन्दर्भ मे

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गित हुँदा

  • by
SadanandaAbhagi-03

परिचय –
विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला, विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।”
–केदारनाथ खनाल

Read More »अनुस्मृतिका तरङ्गहरूमा तरङ्गित हुँदा

टिपिएन गुराँस

  • by

यसपालि वनमा त गुराँस फुल्यो
तर खै किन हो
मनमा गुराँस फुल्न सकेन
अचानकको हुरीले
बस्ती सखाप पारे जस्तै
मनमा हुरी चलेर
ढालेका छन् गुराँसका बोटहरू ।

Read More »टिपिएन गुराँस

चार मुक्तक (पानीको फोहोरा)

  • by
DambarDhimal

१)
मान्छेले पशुको रुप लिएपछि यस्तै हुन्छ
दसा लागेर स्याल शहर पसे जस्तै हुन्छ
राष्ट्रियता बोक्नेरु पार्टीबाट उदाउदा रछन्
उताका यता आई रोइ दिएको दुरुस्तै हुन्छ ।

Read More »चार मुक्तक (पानीको फोहोरा)

जनता-जनता, यो देशको

  • by
SujanBudhathoki

जनता-जनता, यो देशको जनता मारमा छ
सरकार यहाँ पार्टी र सरकार धारमा छ

धन भएर पनि यो मनमा यत्ति खुशी छैन
कत्ति! धेरै बहुमूल्य बस्तुहरू बजारमा छ

Read More »जनता-जनता, यो देशको

एकाध प्रश्न

  • by
NandaLalAcharya-09

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार-हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् ।

Read More »एकाध प्रश्न

लवकुश

  • by

आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टर दम्पतीका सपनाहरू आफ्नो जोडी बाँधिएको एक दशकपछि पहिलो पल्ट धर्ती टेकेका जुम्ल्यहाँ पुत्रद्वयको प्रथम रुवाईका झङ्कार सुनेर मात्र पुरा हुन्छन्।

Read More »लवकुश

ब्राण्डेड माया

  • by
RamYonjan

पटकपटक सपनीमा तिमीलाई भेट्ने गर्छु
गुम्सिएका मनका कुरा त्यही भेटमा साट्छु
नजिक हुन खोज्छु तर तिमी टाढा भाग्छौ
आफ्नै ठान्छु तर तिमी पराई झै लाग्छौ

Read More »ब्राण्डेड माया

सुरेन्द्र महर्जन अमरको नयाँ गीत सार्वजनिक

  • by

ओएसनेपालको प्रस्तुति सदाबहार गीतको पंक्तिमा नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वरमा ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी’ गीत सार्वजनिक भएको छ ।

Read More »सुरेन्द्र महर्जन अमरको नयाँ गीत सार्वजनिक

पाँच मुक्तक (खेलबै होरी)

  • by
SudhaMishra

१) खेलबै होरी नव नुवामे
भरिक सिनेहिया मीठ पुवामे
खेलबै होरी हम नव नुवामे
चलि आऊ प्रीतम गाम अपन
अनुराग सजोनेछी मनुवामे

Read More »पाँच मुक्तक (खेलबै होरी)

शुभकामना (टुक्का कविता)

ShriKrishnaSharma

सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।

Read More »शुभकामना (टुक्का कविता)