Skip to content

उसले निकै गम्भीर हुँदै भन्यो, “बल्ल मलाई एहसास भयो हजुर ! आजभोलिका केटीहरूको मानसिकता समाप्त नै भएको हुदो रहेछ । त्यसैले त आज उनीहरू पैसा र नोकरीको लागि सबैथोक दिन तैयार हुन्छन । त्यसमा हामी जस्ता सिन्दा र सोझा मान्छेलाई भने प्यारको नाटक गरेर रफूचक्कर हुन बेर नै लाग्दैन नि !”

डा. हरिमोहन पोखरेल
कोहीमा, नागालैंड, भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *