Skip to content

kbs

सपनामा तिरेको उधारो

  • by

माघको दोस्रो हप्ता मध्याह्नको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ ।

किंकर्तव्यविमूढ

  • by

अन्धकार कालो रातले सताउनसम्म सतायो । केही देख्न-सुन्न, कतै हिँड्न र केही बोल्न पाउने कुरै भएन । यस्तो औँसीको सघन रातलाई दिनमा बदल्नु चानचुने कुरा थिएन ।

रातो पासपोर्ट

  • by

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ ।

स्रष्टाहरूको दशैं: सोच, संस्कार र सपना

  • by

विगतको द्वन्द्व र अशान्तिले एक दशकसम्म मुलुकको हरेक क्षेत्र, वर्ग र संरचनाहरू प्रभावित भए । व्यक्ति, घर र समाज हुँदै सिङ्गो देश नै अन्योलतामा रुमल्लियो ।

महामण्डल साहित्ययात्रा

  • by

यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो-महामण्डल साहित्ययात्रा । नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो ।

मोवाइल मोह नभएका साहित्यकारहरू

  • by

साहित्यिक कार्यक्रमहरूमा निमन्त्रणापत्र छापेर घर-ठेगाना खोज्दै धाउने प्रचलन क्रमशः घट्दैछ ।

साहित्यिक महोत्सव र हल्लाहरू

  • by

आन्तरिक पर्यटन प्रवर्द्धन तथा वाह्य पर्यटकहरूको आकर्षणका लागि जिल्ला जिल्लामा र राजधानीमा समेत विभिन्नखालका महोत्सवहरू गरिँदै आएका छन् तर यही भदौ १ गते ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलमा भने भिन्नखालको महोत्सव भइरहेको थियो ।

स्रष्टा स्वागत गर्न तत्पर

  • by

मैले सर्जकमा समर्पण गरेँ यो काव्य पुष्पाञ्जली
लेखेँ भावुकता चढेर कविता मीठो छ शब्दावली
सर्वाङ्गीण विकास यो मुलुकको गर्नेछु साहित्यले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

कृति

  • by

नैश्वरीय चेतनामा काव्य संरचना गर्ने युवाकवि हुन्- ठाकुर बेलबासे । जीवन्त विषयवस्तुमा सूक्ष्म र शालीन शब्दहरूमार्फत उच्च कल्पनासहितको अभिव्यक्ति उनको विशिष्ट निजत्व नै बन्न पुगेको छ ।

नयाँ

  • by

नेपाली साहित्यमा पहिचान बनाएका दधिराज सुवेदीको ‘तीर्थयात्रा’ विशुद्ध आध्यात्मिक खोज र चिन्तनमा आधारित देखिन्छ । सुवेदीले यस दिशामा इमानदारी देखाएका छन् ।

बलिपूजाविनाको जात्रा

  • by

काठमाडौँका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आफ्नै मौलिक जात्रामा हराउने गर्दछन् ।

उसिनेको फर्सी खाएर पनि सुतेका छौँ

  • by

नेपाली साहित्यमा उपन्यास, कथा, संस्मरणमा अलग्गै स्थान बनाउनुभएका ध्रुवचन्द्र गौतम धेरै पाठकले रुचाउने स्रष्टामा पर्नुहुन्छ ।

बलभद्र पुजनोत्सव र कलवार जाति

  • by

महाभारत महाकाव्यमा भगवान् श्रीकृष्ण र बलभद्रको व्यापक र विशाल वर्णन अङ्कित गरिएको छ । महाभारतको कथावस्तु सबै विज्ञ पाठकलाई विदितै छ ।

एकान्तका साधक तीर्थराज अधिकारी

  • by

कसैले देखोस् नदेखोस् कैयौँ साहित्य साधकहरू आ-आफ्नै हिसाबले सिर्जनारत हुन्छन् । सिर्जनाका फूलहरू फुलाइरहेका हुन्छन् ।

नयाँ कृति

  • by

लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ ।