बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी
मेरो टाउको दुखे दिमागलाई बोझ हुन्छ ।
मलाई सहन गाह्रो भए मुटुलाई बोझ हुन्छ ।
त्यसैले मैले बोल्नैपर्छ , भन्नलाई अब बाँकी राख्दिन ।
दिमाग र मुटुलाई बोझ पार्न छोडी अब सन्तुलनमा ल्याउँछु ।
दुनियाँ यो यस्तै छ ,
राम्रो चिताउनेलाई कसले दिमाग ठीक छ भनेको छ र !
संसारमा सदियौंदेखि यस्तै चलिरहेको छ ।
झूठको खेती गर्ने पो चलाख हुन्छ यहाँ ,
साँचो कुरा गर्ने त सोझो , निमुखा हुन्छ यहाँ ।
दुनियाँ यो यस्तै छ ,
काम गरी खानेलाई सबैले हेप्छन् यहाँ ,
जसले पनि यो गर त्यो गर अह्राउँछन् मात्रै ।
बसीबसी खानेलाई साहू महाजन भन्छन् यहाँ ,

१
तिम्रो रंगीन संसारमा तिमीलाई मेरो शुभकामना
विचलित छैन झुपडी
अनिश्चित यात्रा मेरो ,
हिजो जस्तै लाग्छ च्याङ्बा
(१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
आँशु र वर्षा
कास्! एउटा यस्तो भुमरी आओस्
यहाँ,
न्याना किरणहरू एकाबिहानै
सुनकै टुक्रा हो
कविज्यू हजुरको त कविता नै मिठो !