अनलाइनमा आएर खै गफगाफ नि हुन छाड्यो
अनलाइनमा आएर खै गफगाफ नि हुन छाड्यो
भेट्छु भनि अल्झाएकोथें फुर्सद नि हुन छाड्यो।।१।।
के गर्नु खै समयले मन लागि के के गर्न थाल्यो
डेडलाइनमा धाएर खै भेटघाट नि हुन छाड्यो।।२।।
कस्तो रैछ उग्रविधी खै यो समयको चक्रव्यूउ
रेडलाइनमा पुग्दा पनि तमझाम नि हुन छाड्यो।।३।।
केचाँही भाको यस्तो सधै खै समगको खेल हो की
बिचलाइनमा आएर खै हाम्रो नजर नि हुन छाड्यो।।४।।

असिना झैं आँशु ढिका नझरेको हैन
खोलेर ताला दैलामा पाला जलाई बसेकी
सपनी मा सधै तिमि, आउन मेरी सानु !
बल्झिएर छातीभित्र घाउ दुख्न थाल्यो फेरि ।
चुहिने घर खरको छानो खाने गास छैन आज
सुनसान थियो जङ्गल् अनि नजिकैमा गिरी