Skip to content

तिम्ले छाडी गएपछि, एक्लै जिउदै छु म सानु


तिम्ले छाडी गएपछि, एक्लै जिउदै छु म सानु
सम्झिएर तिमीलाई आसु, पिउदै छु म सानु

छाडी गयौ तिमी मेरो, मुटु धुजा धुजा पारी
फाटेको यो मुटु मेरो आज, सिउदै छु म सानु

तिमी पनि गईसक्यौ रे, अर्कैको डोली छाडी
अब, अर्कीलाई नै डोली चढाई, लिउदै छु म सानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *