यौवनको प्याला Shiva Paudel गजल by mesp_ctwJuly 9, 20092 Commentsयौवनको प्याला पिलायेर जाउ सम्झि तिम्रा बातहरु सुम्सुम्याउ अघि बढाउ सुकोमल् ति हाथहरु तिम्रा पनि रहर् होलान् मेरा पनि हजारौं हजार सङ्गै काटौ स्वर्निम् बनाऔ जवानिका रातहरु
दुखेको मन सुमन शर्मा गजल by suman sharmaJuly 9, 2009पुरानो घाऊ कोट्याएर किन दुखाउँ मैले पापिनिको पापहरु किन लुकाउ मैले
तिमी मेलम्ची म काठमाण्डौ श्रीकान्त लुईँटेल 'सँगमश्री' गजल by AnubhavJuly 9, 20094 Commentsतिर्खाएको काठमाण्डौ म, मेलम्चिको पानी तिमी आउछु भनी सधैं ढाट्ने, साच्चै बेईमानी तिमी आतुर छु म भेट्नलाई अनी प्यास मेट्नलाई मेरो घरमा नआएर, बगी अन्तै जानी तिमी
“एकल यात्री”को ‘यी आखामा जुध्ने नजर अब अन्तै तरे हुन्छ’ को जवाफ अनन्त लामिछाने 'एकल यात्री' गजल by एकल यात्रीJuly 9, 2009तिमीबाहेक कसैसंग नजर चार गर््या छैन धरोधर्म तिम्रो कसम अन्त डेरा सर््या छैन दिलदिमागमा तिम्रै मात्र तस्विर छु सजएकी त्यती नीच नसोच न स्तरबाट झर््या छैन विश्वासघाती भन्छौ मलाई कुरै नबुझि तिमी
गजल अनन्त लामिछाने 'एकल यात्री' गजल by एकल यात्रीJuly 9, 20091 Commentमतभेद र वैमन्श्य जारी राख्नुस् माननीय संविधान बन्ने मिति सारी राख्नुस् माननीय तपाईंको फलिफाप भए पुगिहाल्यो नि हैन स्वर्थी बनी जनतालाई मारीराख्नुस् माननीय
गजल सुषमा मानन्धर गजल by sushmaJuly 9, 2009पिए झैं गरेकी हुँ ,पिएर मातेकी छैन हजुर अरुलाई जस्तो तपाईंलाई ढाँटेकी छैन हजुर आफ्नो र परायामा फरक त हुने नै भो हजुरको माया अरुसँग साटेकी छैन हजुर । ” जान्दिनौ तिमी ” भन्न किन छाड्नु हुन्न
“पहिलो भेट” अनुभव गजल by AnubhavJuly 8, 200913 Commentsभेट हुँदा उनको मेरो पुर्णिमाको रात थियो छिर्केमिर्के उज्यालोमा जुनको मिठो साथ थियो भन्न सकिन मैले केही, बोलिनन् उनी पनि आँखा आँखा जुधिरन्थे अच्चमको बात थियो लजाएर हेर्थिन उनले डराएको थिए म नि चिसो चिसो हावा चल्दा केही गर्ने मात थियो
हाइकु सुषमा मानन्धर मुक्तक by sushmaJuly 8, 20092 Commentsमात्र तिमी म साँझ सुनसान र मन समुद्र। लोड शेडिङ प्रियको अनुरोध प्रसुती गृह।
असार आएको छ यो वर्ष मुक्तिनाथ शर्मा गजल नेपाल साप्ताहिक by kbsJuly 8, 2009असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष ।
समीपमा आइ बस्यौ मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleJuly 8, 20092 Commentsसमीपमा आई बस्यौ सजिलो भो लाउन माया वनपाखा धेरै धाइयो गाह्रो थियो ‘पाउन’ माया थाकी सकेँ हिंडदा हिंडदै चौतारीमा बस्न देउ मैले मात्र सुन्ने गरी एउटा गीत ‘गाउन’ माया
गजल कृष्ण के श्रेष्ठ "काल्स" गजल by kkskalsJuly 7, 20091 Commentहंसा हत्या जताततै कुन हो देश नसोध वम वारुद पड्केका छन परिवेश नसोध दाजु भाइ आफू आफै लडेका बैरी सरी भनेको खै कल्ले सुन्छ आदेश नसोध
केही हाइकुहरु सुषमा मानन्धर हाइकु by sushmaJuly 7, 200911 Commentsरहर बुढेसकालमा तरुनी स्वास्नी यारचागुम्बा । ================ बैस निस्ठुरी ,निर्मोही एकपल्ट गएपछि फेरि फर्कंदैन । =================
आँखामा तीन मुक्तकहरु सुषमा मानन्धर मुक्तक by sushmaJuly 6, 20091 Commentपरेलीका डीलहरुमा उर्लेर खुशीले कहिलेकाँही आँखामा फुलेका छन मेरा आसुँ ब्यथामा पिल्सिएर कैले भने आँखामै सुकेका पनि छन् मेरा आसुँ ।
हृदयमा फलामहरू मधुसुधन दुवाडी गजल गजल सागर by madhuJuly 6, 2009नसोच खाली मेरो हृदयमा फलामहरू चिन्नसके छ यहाँ नि निको पार्ने मलामहरू
गजल केदार श्रेष्ठ 'गगन' गजल www.kshitizpara.blogsome.com by Kedar Shrestha GaganJuly 5, 2009दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि । गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।
गजल निर्मला थापा गजल by NirmalaJuly 5, 20094 Commentsमनमा सधैं आँधी तुफान बितेको पाल पनि बिग्रने नै भयो हजुर छैसट्ठी यो साल पनि भन्छन् सबै नयाँ सालले बिहानी नयाँ ल्याउछ बेखबर नै छ हजुर मेरो त हाल पनि
यो गजलकार मधुसूदन पन्थी गजल युवामञ्च २०६६ असार by kbsJuly 5, 2009परेवा शान्तिका उडाउँदै हिँड्छ यो गजलकार गोली शब्दका पड्काउँदै हिँड्छ यो गजलकार
मलाई के ? सुषमा मानन्धर गजल by kbsJuly 4, 2009झुठो कसम खाँदै तोड्छौ भने मलाई के ? सवै कुरा जानेर सोध्छौ भने मलाई के ? नबुझ्नेलाई पो बुझाउन सजिलो हुन्छ अबुझ बनी बुझ पचाउँछौ भने मलाई के ?
म आपदमा तिमीसित हिँडे प्रकाश सायमी गजल by kbsJuly 4, 2009म आपदमा तिमीसित हिँडे म सापटमा तिमीसित हिँडे हिँड्नेहरु कहाँ कहाँ पुगे खै म राहतमा तिमीसित हिँडे
गजल बिनोद खड्का गजल by khadkabinodJuly 4, 2009सजिएको सिउँदो देखाई मार्ने नगर मायाप्रेमको नाटक गरी हाँस्ने नगर । मायामहल खडा गरीदिन्छु भन्ने तिमी झुठो माया पिरती लगाई ढाँट्ने नगर ।