म आपदमा तिमीसित हिँडे प्रकाश सायमी गजल by kbsJuly 4, 2009 म आपदमा तिमीसित हिँडे म सापटमा तिमीसित हिँडे हिँड्नेहरु कहाँ कहाँ पुगे खै म राहतमा तिमीसित हिँडे नदीको वेगसरिको जवानी यो म चाहतमा तिमीसित हिँडे के नगद के बाँकी पिरतीमा त्यै वापतमा तिमीसित हिँडे घाउ दुखेसरिको पीडामा छुँ म आहतमा तिमीसित हिँडे Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ