Skip to content

editor

मुक्तक (चोखो मायामा)

  • by

चोखो मायामा नै छुरी चलाउन अँझै
ए तड्पाएर मलाई नै जलाउन अँझै
मैन सरी पग्लेर जल्ने छु जब म नि,
त्यसैमा तिमी दीपावली मनाउन अँझै

Read More »मुक्तक (चोखो मायामा)

मनकारी अभियन्ता बलदेव चाड

  • by
ShivaRajKalauni-02

यस लेखमा प्रवासबाट समाजको विकासका लागि लागिपरेका सुदूरपश्चिमका मनकारी अभियन्ता बलदेव चाडको व्यक्तित्वमाथि प्रकाश पार्ने कोशिश गरिएको छ ।

Read More »मनकारी अभियन्ता बलदेव चाड

हो, ज्यादै असरदार हुन्छ

  • by

हो, ज्यादै असरदार हुन्छ यार विचारको असरजस्तो कि परालमा एकझिल्को ज्वारको असरबगरबाट बालुबा ल्याएर त्यो… Read More »हो, ज्यादै असरदार हुन्छ

निमुखाका पक्षमा लेखिएका कथा

  • by

असङ्ख्य मौरीहरूको अथक परिश्रमपछि अमृततुल्य मह चाकामा भरिए जसरी अनेकौं अथकित सर्जकहरूका साहित्यिक सिर्जनाले साहित्यभण्डार भरिने कार्य निरन्तर चलिरहेको छ । यस्तै एक अथकित स्रष्टा हुनुहुन्छ, राममणि पोखरेल !

Read More »निमुखाका पक्षमा लेखिएका कथा

मनमाया यसो भन्छिन्

  • by
BirBahadurThakuri

कवि भएपछि
कविले प्रेम गर्नु हुँदैन,
कविले खुशी मनाउनु हुँदैन,
कसैसँग आत्मीयता बढाउनु हुँदैन
कसैसँग वाचा वन्धन गर्नु हुँदैन ।

Read More »मनमाया यसो भन्छिन्

अयोध्या टू ठोरी

  • by

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि बारेको विषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद विष्णुलोकमा आइपुग्छन् ।

Read More »अयोध्या टू ठोरी

बुढेसक थेघ (मैथिली कथा)

वृद्धाश्रम आ अनाथ आश्रमक चर्च छोटेसँ गप्पक क्रममे सुनैत छलहुँ । उमेरकसँग मोनमे एकटा उत्कण्ठा होइत रहल ओही ठाम जाकऽ ओतुका वास्तविक स्थिति देखवाक ।

आखिर अपना लोकसँ तिरस्कृत व्यक्तिकेँ ओही ठाम केहन अवस्थाक सामना करए पड़ैत छन्ही ।

Read More »बुढेसक थेघ (मैथिली कथा)

कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन

  • by
NandaLalAcharya-09

साहित्यिक सर्जक राममणि पोखरेलको उमेरगत, अनुभवगत र सरसंगतको दाँजोमा म एकदमै मामुली मान्छे हुँ । उहाँको छोरानाति कहलिने काँचो माटो नै हुँ । यत्तिखेरसम्ममा म कसैका साहित्यिक कृतिको भूमिका लेख्ने हैसियतमा पनि पुगेको छैन ।

Read More »कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन

तीन मुक्तक (वकिल)

  • by

एक
वकिल-न्यायालयले पनि निर्धैलाई पेल्छन्
बुख्याँचाहरू जनताका सपनासँग खेल्छन्
देशको कानून दैव जानून् उसै भन्या होइन
मान्छे मार्ने उन्मुक्त छन् गोरु मार्ने जेलछन्

Read More »तीन मुक्तक (वकिल)

सपना सङ्घर्ष र सफलता

  • by
LakpaSherpaSamarpit

सपना सबैले देख्छ पुरा कति हुन्छ कति हुदैन फरक पाटो हो । सङ्घर्ष सबैले गर्दछन् – फरक कतिले मनदेखि त कसले तनदेखि पुराउने कोसिस गर्दछन् । तर कुरा जब सफलताको आउँछ थोरैले मात्र चाखेको हुन्छ ।

Read More »सपना सङ्घर्ष र सफलता

के गर्नु, जति नै चिच्याए पनि

  • by
SujanBudhathoki

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

Read More »के गर्नु, जति नै चिच्याए पनि

हमरो वर चाहिँ हरहर महादेव

  • by
SudhaMishra

नहि चाहिँ मोरा सीताके राम सन
नहि चाहि मोरा राधाके श्याम सन
नीक लगैय हमरा गौराके प्राणनाथ
चाहिँ पतिदेव हमरो भोलेनाथ

Read More »हमरो वर चाहिँ हरहर महादेव

अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे ।

Read More »अविस्मरणीय पश्चिम यात्रा