Skip to content

मुक्तक (चोखो मायामा)

  • by

चोखो मायामा नै छुरी चलाउन अँझै
ए तड्पाएर मलाई नै जलाउन अँझै
मैन सरी पग्लेर जल्ने छु जब म नि,
त्यसैमा तिमी दीपावली मनाउन अँझै

आर्जु दहित आँसु
रा.न.पा.भिम्मापुर, बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *