Skip to content

editor

trandate

समझौता

  • by

एहेन पञ्चैती एहिसँ पहिने गाममे कहिओ भेल होए, से मोन नही पडिरहल छैक ककरो । गाममे एहेन विकट समस्यो पहिने कहिओ उपस्थित भेल हो, से गामक सबसँ बूढ आ परोपट्टाक प्रतिष्ठित व्यक्ति भुटकुन मुखियाकेँ सेहो स्मरण नही छैन्ह ।

Read More »समझौता

हेना देश

  • by
LakpaSherpaSamarpit

हेना देश बडा भाग्य से इकल्लो मिलत है
तुम जहे देशमे बैठन बाले आदमी से पुछौं
माया त बडा भाग्य से ईकल्लो मिलता है
ससारमे चोखो माया लानबाले प्रेमीके पुछौं

Read More »हेना देश
kamagra

नन्दलाल आचार्यको कथाकारिता

PunyaKarki

समकालीन साहित्य लेखनमा लम्कँदै गरेका एक अथक अक्षरयात्री नन्दलाल आचार्यको विषयमा लेख्न बस्ता कहाँबाट सुरु गर्ने आफैँ अलमलमा परेको छु । तथापि उनका कथाकारिताको विषयमा केही लेख्तै छु ।

Read More »नन्दलाल आचार्यको कथाकारिता
renova

छोरीको कमाइ

NishaKhanalAryal

इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।

Read More »छोरीको कमाइ
renova

तपै भा के गर्नुहुन्थ्यो ?

  • by
NandaLalAcharya-09

“तपैँले गल्ती गर्नु भो ।”

“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”

Read More »तपै भा के गर्नुहुन्थ्यो ?
bimatoprost

समाचार

जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।

Read More »समाचार
proscar

सप्तरीको आलोकमा साहित्य सन्ध्या

  • by

राजधानीमा साहित्य सन्ध्याको तीन सय ९८औँ शृंखला चलाइरहँदा यसको उमेरले ३६ वसन्त पार गरिसकेको छ । साहित्य सन्ध्याको प्रस्थान विन्दु अर्थात् यसको जरो कीलोको स्मरण यस आलेखमा गर्ने प्रयास गरेको छु ।

Read More »सप्तरीको आलोकमा साहित्य सन्ध्या

बन्द हड्ताल (कविता)

  • by
DambarDhimal

नाते एता पानादाङ्को मुलुकता, या सार्भिको सासन
नेङ्को काम निम जेङ्होइ जुगता, पातेङ्हिका आसन,
हाँसु हाइ पालि द्वोकाहि थामेता, दो थुकातेबुङ ला
सासन पाकालाइको काथा हेन्सा, हि मुपातेङ ला ।

Read More »बन्द हड्ताल (कविता)

एक समय थियो

  • by
GovindaOjha

एक समय थियो तिम्रो गाउँ हेर्न गएको
संयोग थियो तिम्रो र मेरो भेट भएको

त्यो समयको समधुर मिलनले नै होला
तिम्रो मेरो माया प्रेम बस्न गयो

Read More »एक समय थियो