समाजसेवाका पथप्रदर्शक स्व. खगेन्द्रबहादुर बस्नेत
डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ । त्यहाँ घर छेउको खोपामा गणेशजीको मन्दिर छ । बाहिरपट्टि पर्खाल लगाइएको छ । तलपट्टि चार वटा कोठा छन । एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुतिरहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ । स्टेचर बेडमा सुतिरहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने । कही जादा पनि खाटैसँग बोकेर बाहिर कसैले लग्नु पर्ने । शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ । शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने ।

सम्झिदिए पुग्छ लाग्थ्यो छुटेपछि दुख्यो मुटु
म अहिले सम्झिरहेछु, सोचमा डुबेको छु र त्यो ध्वनि सुनिरहेछु–…नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख–वेदना लेख्ने र गाउने गरेको छु । हुन त मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु ।
प्रणयका रातहरू एकादेशकै कथा भए
हाम्रो देश संधै विश्व सामु चम्कोस
मुस्किलले खुसीको संसार, मिलाउदै थे
म्यागडोल अनि भर्जिनमा खोजें
२८ अगस्त २०१० जिन्दगीका नरमाइला दिन मध्यको एक थियो । पुरा ३८ दिनको छुट्टिसकेर कर्मथलो(इजरायल) फर्किएको दिन । पछिल्लो पटक न्यानो र कसिलो अंगालो छुटाएर बाबा-छोरालाई अन्तिमपटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइनतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा लामबद्द थिए अनगिन्ती नेपाली छोराछोरिहरू त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबा छोरा अँझै शिशामा आँखा टाँसेर मलाई हेरिरहेका रहेछन् ।
भित्तो झैँ छाती चर्किरहेछ आज
लाज ढाक्न एउटा भोटो र धोति को जोहो गर्न
गास खोसियो आङ् ढाक्ने बस्त्र एकाएक हराउदा
समयको बहाबसँगै कैयौं दिन र रातहरू सुटुक्कै सकिए । ऋतुहरूमा बादलाब आयो उजाडिएका बृक्षहरूमा नया पालुवा पलायो बसन्तको आगमनसँगै हराभरा रंगी चंगी फूल फुले तर राजुको स्वभाव भने बदलिन सकेन । सधै उस्तै बदलियो त केवल शारीरिक रुप मात्र …ठुलो हुदै गयो झनै समस्या बनेर तेर्सियो परिवारका लागि उस्को स्वभाव सधै जसो कुनै न कुनै कुरालाई लिएर रिसाइरहेको हुन्थ्यो । बिना कारण कहिले घरमा त कहिले छिमेकीसँग सानोभन्दा सानो कुरामा निहुँ झिकिरहन्थ्यो । उसको व्यवहार देखेर येस्तो लाग्थ्यो कि सारा संसारका सबै मान्छे उसका दुश्मन हुन ।