हेर यो दशैंमा म सुजन बुढाथोकी गजल by editorOctober 20, 2019हेर यो दशैंमा म मान्छेको मासु खान्छु डलर आउँछ टीका लाउन परदेश जान्छु
खोज्दै छु डीबी जिरेल 'रवि' गजल by DBJirelraviOctober 19, 2019म बसेको त्यो पुरानो, सदन खोज्दै छु बिरानो सहरमा मेरो, वतन खोज्दै छु त्यो सल्ला-घारी, त्यो मन्दिर छेउमा मलाई खोज्दै आउने, नयन खोज्दै छु त्यो एउटै बिस्तारा, त्यो तिम्रो अङ्गालो मैले तापेको मायाको, दहन खोज्दै छु
केही जर्खरिँदा (व्यङ्ग्य मुक्तक) होम सुवेदी मुक्तक by HomSuvediOctober 19, 2019केही जर्खरिँदा सिलोक बटुली सञ्जालमा फाल्नु छ जस्मा भाव र दोषका छिँड परे भिक्षा लिई टाल्नु छ अहिले वाचनको छ भव्य महिमा चाहिन्न सद् लेखन खोजी आज यता छ एक भरिया जस्ले गरोस् वाचन ।।
बेला टरेपछि भगवान घिमिरे गजल by भगवान घिमिरेOctober 19, 2019तिम्रै नाम जप्दै बेला टरेपछि भेट भयौ अरुसँगै घरजम आज गरेपछि भेट भयौ देखावटी मायाको बयान गर्न जानिन म सँगै यात्रा गर्ने सपना मरेपछि भेट भयौ 1 1Share
दशैंतिहार फेरि पनि फर्किएर आयो सुजन बुढाथोकी गजल by editorOctober 14, 2019दशैंतिहार फेरि पनि फर्किएर आयो फेरि गरिबलाई पिँडालु लिएर आयो
जब जब मेरो देशमा बडादशैं आइरहन्छ सुजन बुढाथोकी गजल by editorOctober 14, 2019जब जब मेरो देशमा बडादशैं आइरहन्छ तब मेरो घर मलाई परदेशबाट बोलाइरहन्छ
कुकुर झै सडककिनार दौडिरहेको फकिर सुजन बुढाथोकी गजल by editorOctober 14, 2019कुकुर झै सडककिनार दौडिरहेको फकिर हु म दूर सफर हराइरहेको यो सहरको मुसाफिर हु म
आकाशको बाज भए सुजन बुढाथोकी गजल by editorOctober 14, 2019हामीसँगै आकाश उडेका बचेराहरू पनि बाज भए कास शौचालयका किराहरू अनि भमराज भए
उता पानी परिरहेछ सुजन बुढाथोकी गजल by editorOctober 14, 2019उता-उता पानी परिरहेछ यता-यता आँसु झरिरहेछ
मेरो चलचित्रमा (गजल) सुजन बुढाथोकी गजल by editorOctober 14, 2019मेरो चलचित्रमा नायिकाले नायकलाई रुवाउँछ अरे यार यहाँ नालायकले लायकलाई रुवाउँछ
कहाँ हराए (मुक्तक) सुजन बुढाथोकी मुक्तक by editorOctober 14, 2019बिचरा यी धर्तीका झुपडीहरुबाट चरो चेपेर उढेका ती चराका बचेराहरू थिए नि
नपाउने माया डीबी जिरेल 'रवि' मुक्तक by DBJirelraviOctober 14, 2019नपाउने मायाले त मारेको छ यहाँ ज्युनु न मर्नु त्यसैले पारेको छ यहाँ उही धन सम्पतीको पछि छ जवानी चोखो पिरतीले सधैं हारेको छ यहाँ
औंशी देला रश्मी बरु चिरञ्जीबी दाहाल गजल by DahalOctober 14, 2019औंशी देला रश्मी बरु, पूर्णिमाले रात दियो पराईले काँध थाप्दा,आफन्तले घात दियो खुशी छैन मन यहाँ, रुष्ट भए सारा खुशी यो जीवन पहेली भो, पीडाहरू खात दियो
मुक्तक हरु सुमन मुक्तक by sumaanOctober 14, 2019कुकुर भुकेका छन् बिस्तारै आउनु नजर झुकेका छन् बिस्तारै आउनु सास रोकेर तिमीलाई कुरिरहेको छु यमदूत ढुकेका छन् बिस्तारै आउनु
भुल्न खोज्दा मिलनका साथहरू कल्पना पौडेल 'जिज्ञासु' गजल by editorOctober 13, 2019भुल्न खोज्दा मिलनका साथहरू अचेल सम्झिएर रुँदै बित्छन रातहरू अचेल रित्तिएका म झै उजाड देख्छु बनपाखा शिसिरमा रुखसँगै पातहरू अचेल
मतायो र रोएँ म डीबी जिरेल 'रवि' गजल by DBJirelraviOctober 9, 2019नपिएको शराबले, मतायो र म रोएँ नगाँसेको प्रितिले, हरायो र म रोएँ लुकीछिपी हेरेर, मुस्काइ दियौ तिमी नबोलेको बातले, फसायो र म रोएँ
परदेशीको भावना हर्क पुन मुक्तक by harkapmOctober 6, 2019आज म एउटा मुक्तक, कहरमा लेख्दैछु स्वदेशमा होइन प्रवासी, शहरमा लेख्दैछु मेरो पनि सारै मनथियो दशैँमा टीका थाप्ने, बिडम्बना टीका सपनाकै बहरमा लेख्दैछु!
खै सुर न ताल तिमीविना रमेश भट्टराई सहृदयी गजल by editorOctober 5, 2019खै सुर न ताल तिमीविना जञ्जाल सञ्जाल भो लाहा खुस्केको खुकुरीझैँ निम्जो मन बेहाल भो चम्केको सूर्य फुस्रो, रात्रिको चाँदनी फुङ्ग झुर तिम्रो अभाव क्रोध या प्यार बेचैन बेताल भो
जेमराजलाई ओखतीका डोजले होम सुवेदी गजल by HomSuvediOctober 5, 2019जेमराजलाई ओखतीका डोजले डस्तै गर्नुपर्छ जिन्दगी हो माथि चढ्दै तल खस्तै गर्नु पर्छ ।। बाँचुञ्जेल सम्बन्धका सूत्र टुट्लान् भन्ने डरले कैले काहीं कार्यालयै भित्र पस्तै गर्नुपर्छ ।।