उता-उता पानी परिरहेछ
यता-यता आँसु झरिरहेछ
तिमीले छाडेर गएपछि त,
अरे यार् यो मान्छे ढलिरहेछ
बाहिर विशाल वर्षात छ तर
यो मुटुभित्र अग्नि बलिरहेछ
जिन्दगीभर जस्लाई माया गरिरहेँ
अफसोच अर्कैलाई माया गरिरहेछ
बुडो गाई गर्छ बाँआँ! मियासँग
र भन्छ, “अँझै बाच्छा चरिरहेछ”
@सुजन
