परदेशीको भावना हर्क पुन मुक्तक by harkapmOctober 6, 2019 आज म एउटा मुक्तक, कहरमा लेख्दैछु स्वदेशमा होइन प्रवासी, शहरमा लेख्दैछु मेरो पनि सारै मनथियो दशैँमा टीका थाप्ने, बिडम्बना टीका सपनाकै बहरमा लेख्दैछु! हर्क पुन :- माण्डवी गाउँ पालिका ४ प्यूठान! हाल :- इण्डिया हैदरावाद! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ