परदेशी मित्रलाई एउटा चिट्ठी
प्यारो साथी प्रेम तिमीलाई कस्तो छ हँ ? म यहाँ सञ्चै छु तिमी त त्यहाँ गएपछि प्याट्रिक भएछौ अरु साथीहरुले भनेर पो थाह पाएँ । अनि कस्तो पाखे रहेछ हाउ आर यु ? आर यु फाइन ? नभनी आजकल को जमानामा पनि सञ्चै भनेर सोधेको अनि डियर हो को बियर हो नलेखेर प्यारो लेखेको नभन ल तिमीले मलाई राम्रोसँग चिनेका छौ म अङ्ग्रेजी जान्दिन । अँ साँची तिमीले त नेपाली भाषा बोल्न र लेख्न पनि भुलिसकें भन्छौ रे हो ? हेर न आफूलाई इङ्ग्लिश फिङ्ग्लिश आउदैन नेपालीमै लेख्दै छु, फेरि पाखे मोराले नेपालीमै पो पड्काएछ भनेर पत्र नपढी च्यातेर चैं नाफाल्नु नि है, पढेपछि भने जेसुकै गर ।


ओहो! कति स्वतन्त्र छस है तँ ? धर्तीलाई बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन, यो धर्ती तेरो पनि हो, मेरो पनि हो । यी पाइलाहरू टेक्ने अधिकार तेरो पनि छ, मेरो पनि छ । हरेक दिन हिंड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो, मेरो पनि हो । शरीर तेरो पनि छ, मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो, मेरो पनि हो । अस्तित्व तेरो पनि छ, मेरो पनि छ ।
प्यारा नानीबाबुहरू !
आज म मनको उकुसमुकुस पोख्न पत्र लेख्दै छु । यसबाट नमीठो अनुभूति महसुस हुन गएमा विनम्रताका साथ क्षमायाचना गर्दछु । यद्यपि आजका नेताले जस्तो कुरा फिर्ता लिन भने रुचाउँदिनँ । साथै, कुराको पोको खोल्न अनुमति चाहन्छु ।
प्रिय प्रिन्सिपल महाशय,
यो रू. ५ को टिकट नटाँसेको पत्र सरकारी हुलाकीले तपाईं समक्ष पुर्याई दिन्छन कि दिदैनन् थाहा भएन । र पनि लेख्दैछु ।
प्यारी चेली,
आदरणीय आमा,
मलाई थाहा छैन तपाईं किन मसँग रिसाउनु भयो । तपाईं मेरो अहिलेसम्मकै सम्मानित र सच्चा साथी जस्तो लाग्थो मलाई । तर समय परिवर्तनसँगै मानिस पनि त परिवर्तन हुनै पर्ने रहेछ क्यारे । सायद यही भयो होला। सधैं हाँसेर बोल्ने मेरो साथी आज मसँग रिसाएर नबोल्दा कता कता मनमा नराम्रो लगिरहेको छ ।
प्रिय