उफ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
“आमा” “आमा”……..
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,
उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ ।
अचानक टुट्यो लालप्रसादको निद्रा । बिहानको तीन पनि बज्न पाएको छैन, उसले हातमा बाँधेको महँगो रोम्यान्सन घडी हेर्यो- दुई बजेर पैँतीस मिनेट मात्र गएको छ । यो पनि कुनै निद्रा टुट्ने समय हो ?
धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्
नेपाली भाषा र वाङ्मयका साधनामा लगभग छ दशकदेखि साधनारत रही विभिन्न सिजर्नात्मक र अनुसन्धानात्मक गहन कृतिहरू प्रदान गरेर नेपाली वाङ्मय भाषिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने अथक साधकको नाम हो
मायाको कठघरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफी
दिन नै सक्छु,
समय समयमा संसारका बिभिन्न भागमा समाजसेवीको आबरणमा समय काट्ने, भाषण छाट्ने र जीवन गुजारा चलाऊने, बिना लगानी अर्थोपार्जन गर्ने, वाक चतुर्याइ भएका जमातहरूले बिभिन्न बिषयलाई उठान गरी समाजमा प्रभाब पार्ने