Skip to content

ks

मुसाको अन्तिम हाँसो

नदीमा बिध्वंसी उफान आउँदा वरिपरिको सबथोक बढारेर लैजान्छ । शक्तिशाली भूकम्पले सारा जग हल्लाइदिन्छ ।… Read More »मुसाको अन्तिम हाँसो

उपन्यासमा शीर्षकको पुनरावृत्ति

  • by

शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको नामकरण मात्र नभई कृतिको मूल भाव विचारको सङ्केतक पनि हो ।

ढुंगा भए मुटु, कति जाति हुन्थ्यो

  • by

ढुंगा भए मुटु, कति जाति हुन्थ्यो
दुख्दा लाखौँ टुक्रा, न त छाती हुन्थ्यो ।

चल्ने भए समय, एकै नास् याहाँ,
न त बिझाउने, कालो राति हुन्थ्यो ।

पाठ्यक्रममा साहित्यिक कृति

  • by

१. विषयप्रवेश

नेपालमा कक्षा १ देखि १२ सम्म अनिवार्य नेपालीका रूपमा, कक्षा ११ र १२ मानविकी तथा शिक्षाशास्त्र सङ्कायको पाठ्यक्रममा ऐच्छिक नेपालीका रूपमा, स्नातक तह प्रथम वर्षको पाठ्यक्रममा मानविकी तथा शिक्षाशास्त्र

तिमीबिना सुन्य लाग्ने शहरसँगै रोएँ

  • by

तिमीबिना सुन्य लाग्ने शहरसँगै रोएँ
सम्झनका मिठा मिठा लहरसँगै रोएँ

दिन कट्थे जसो तसो साँझ हुन्थ्योँ गाह्रो
झस्किने ती हर रातका प्रहरसँगै रोएँ

चार उपन्यास एकसाथ

  • by

त्यसो त उपन्यासकार रमेश उप्रेतीले २०६८ चैतको दोस्रो सातामा आएर ‘बहुलानन्द’ नामक उपन्यास प्रकाशनमा ल्याएका हुन् तर बहुलानन्द सार्वजिनिक गर्नुसँगै उनले पाहुनाहरूको हातमा आफ्ना अन्य तीन उपन्यासहरूसमेत थमाए ।

चर्चित नेपाली यौनकथा

समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ ।

वासु शशीसम्बन्धी जीवन्त कृति

  • by

जयवागेश्वरी पुस्तकालय एवम् खासगरी नेपाली काव्यजगत् एवम् नाटकका पर्यायका रूपमा स्थापित वासु शशी आफ्नो युगको एउटा विशिष्ट साहित्य-साधक मानिएका छन् ।

उत्पादनशालाका कर्मी

  • by

नेपालमा आमपत्रकारिताभन्दा जेठो भएर पनि साहित्यिक पत्रकारिताले अझै दर्विला खुट्टा टेक्न सकिरहेको छैन ।

पिरामीडहरूको हूलमा हराउँदा

  • by

२० मे कायरो भ्रमणको पहिलो दिन । अधिल्लो दिन राति मात्र कायरो आइपुगेका थियौँ मित्र सुरेन्द्र मैनाली र म ।

अतिरिक्त समय

  • by

प्रिन्सिपल चन्द्रप्रकाश जोशी निकै तनावमा थिए । तनावको मुख्य कारण थियो कलेजमा अतिरिक्त समय पढ्ने वातावरण मिलाउँदा पनि रिजल्ट नराम्रो आउनु ।

एउटा गुरुकुल भत्किए अर्को बन्ला – सुनिल पोखरेल

  • by

वि.सं. २०२० असार २ गते खोटाङ जिल्लाको नौला भन्ने गाउँमा जन्मनुभएका सुनिल पोखरेल नेपाली रङ्गमञ्चको उज्ज्वल नक्षत्र मानिनुहुन्छ ।

रोदी

  • by

ने.रा.प्र.प्र. को वृहत् नेपाली शब्दकोशमा रोदीको अर्थ यसरी गरिएको छ – ‘विशेषत ः गुरुङ जातिमा प्रचलित राति निश्चित ठाउँमा ठिटाठिटीहरू भेला भएर गीत गाउने ख्याल ठट्टा गर्ने आदि मनोरञ्जन कार्यक्रम ।’

यस्तै रहेछ …

  • by

कति आनन्द र सुन्दर घर थियो ! ५ जनाको परिवार, सानैमा बुबाको स्वर्गे भए पनि आमा र दिदीले बुनूलाई राम्रोसँग हुर्काइपढाइ दिएका थिए ।

एडिक्टरः म कि साहित्य ?

  • by

प्रिय शङ्कर लामिछाने,

म तिम्रो लेखनबाट किन यसरी प्रभावित भएँ, मसँग उत्तर छैन । तिमी ‘स्यामुअल हन्टिङटन’ र ‘कार्ल पोल्यानी’ भन्दा पनि धेरै माथि छौं ।