Skip to content

गद्य कविता

सालिकहरूको मृत्यु

  • by

मृत्यु भएर सालिकहरू नै
सालिक बनेकाछन्
सालिकहरूको मृत्यु भएर
घलौट का मूर्तिहरू
उभिएकाछन् चोकहरूमा,
धलौटका मूर्तिहरू,
अनेक प्रतिकहरू,
पनि त’ बन्दछ रे ।

म साहिली दमिनी

म साहिली दमिनी
ठूला बा’को दलान बाहिरै थिएँ,
नचोखिने गरी
… जुठो माझेकै थिएँ,
कलम भिरेका’ सुकिला
मेरो घरमा एक हुल मान्छे आए
ठूला बा’को घर न जान अ-हाए

सारा युरो , डलर मै छाप्ने गर्छु !

एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ

जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ

  • by

नूतन र पुरातन युगको संक्रमणमा उभिएर
मैले बिजयको हात हल्लाएको त्यो दिन
तिमी आफैं भन्नेछौ
हाम्री छोरी महान छे !!!