Skip to content


झुल्केको घाम हो कि
झरीको पानि हो
यो मेरो देश नेपाल
मजदूरको पसिना
अनि
कसको जिन्दगानी हो
यो मेरो देश नेपाल
गरिबको झुपडी
बेचेको पगडी
मित्र ,
हुने खानेको खानी हो
यो मेरो देश नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *