Skip to content

मीत” के हो तिमि मेरो वतनलाई सोध
प्रीत” के हो मुनाको त्यो मदन लाई सोध
हत्केला उठाउदैमा आशिर्बाद हुदैन मित्र
मेरो देशको छानो त्यो गगनलाई सोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *