जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ।।
हरिश र विपिन छिमेकी थिए । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्ने गर्दथे । हरिश मिहिनेती, जेहेन्दार र शान्त स्वभावको थियो तर विपिन भने गफ गर्ने, धाक धक्कु लगाउने घमण्डी स्वभावको थियो ।
शोखका लागि चित्रकला कोर्ने गरेकी छेतेन डोका शेर्पाले अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएकी छिन् । पुरस्कार जितेर उनले नेपाली बालबालिका पनि चित्रकलामा निकै दक्ष र उत्कृष्ट छन् भन्ने सन्देश विश्वभरि दिन सफल भएकी छिन् ।
हेर त आफ्नो घरको बैठक कोठाको भित्ता । केही पायौ त्यहाँ नौलो कुरो ? हो, ठीक भन्यौ । हिजोसम्म झुण्डिएको पुरानो क्यालेण्डरको ठाउँमा रूप-रङ फेरिएको नयाँ क्यालेण्डर झुण्डिएको छ आज ।
रामकृष्ण परमहंस भन्छन्- ‘प्रायः मानिस परचर्चामा दिन बिताउने गर्छन् । यसरी हमेसा अरूको गुण र दोषको चर्चा गर्नाले अरूले अहित त गर्ला नगर्ला तर आफ्नो अहित भने गरिरहेका हुन्छन् किनकि आत्मचर्चा र परमात्मा चर्चाको प्रमुख बाधक भनेकै परचर्चा हो ।’
एकादेशमा एउटा देश थियो रे ! देश भएपछि त्यहाँ नागरिक हुने नै भए। नागरिक भएपछि कसै न कसैले त्यहाँ नेता भएर अवतार लिने नै भए। नेता जन्मेकैले गर्दा त्यहाँका नागरिक जनतामा रूपान्तरति भए रे !
छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाको सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने।