Skip to content

कहिले त सोध !


कहिले सोधेको छौ ?
कस्तो हुन्छ तिमी बिना
कसरी दिनहरू बित्छ मेरो
कहिले सोधेको छौ ?
के गरेर बसेको छौ भनेर
जब एक्लै भएको हुन्छु
जब कोही हुदैनन्
कहिले सोधेको छौ ?
कत्ति माया गर्छौ भनेर
मेरा भावनाहरू
कहिले सोधेको छौ ?
म तिमी लै किन माया गर्छु भनेर
सुन
तिमी मेरो जिन्दगी हौ,
अब त सोध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *