सहमति ? रामचन्द पौडेल रम्घाली गद्य कविता गोरखापत्र दैनिक (शनिबार) by kbsMay 22, 2011 रटी राख्छन् यौटै सहमति विना छैन नियति भयो भन्दै गर्छन् सहमति निकाल्ने सहमति दुवै फर्केकाछन् दुईतिर त छत्तीस (३६) सरि ती त्रिसठ्ठी (६३) झैँ गर्लान् किन र मुख जोडी सहमति गोरखापत्र शनिबार जेठ ७, २०६८ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ