गद्य कविता
म जूनसंग मुस्कानको भिख माग्दै छु….
“गद्यकबिता” डाहा र ईर्ष्या लाग्ने आफ्नै मनलाई आज बज्रपात हान्दैएक झोकां हावा पठाउँदै छु मेरी… Read More »म जूनसंग मुस्कानको भिख माग्दै छु….
गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .
“कविता” एउटा कविता लेख्ने चाहनलाई बर्षौ सम्म गर्भाशयमा राखेर छट्पटिन्छु , बलजफतले टुपी बाट धुवाँ… Read More »गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .
दुई सूर्य
सूर्य – १
एउटा विवश सूर्य
प्रत्येक दिन मकहाँ आउँछ
र आग्रह गर्छ आकाशमा टाँसिदिन ।
बेलुकी
ओरालिदिन्छु उसलाई
ऊ आफ्नो बाटो लाग्छ, म आफ्नो ।
सूर्य – २
अर्को एउटा सूर्य
प्रत्येक दिन मकहाँ आउँथ्यो
हरेक दिन एक–एक पाइला नजिकिँदै ।
बढ्दो तातो सहन सकिनँ
धारामा पानी आएको दिन
खन्याइदिएँ एक बाल्टिन
च्वाईंय …
सूर्य निभ्यो ।

थाहा छैन जीवन कहाँबाट शुरुवात भयो
टिकुलिया र
पूर्ण छैन कोही यहाँ
ढोकाभित्रको मान्छे
मलाई थाहा भयो आमा
जस्तो तिमी त्यस्तै म,
आज भोलि हरेक साँझ
आशाको दियो निभेको भए