इतिहास बिरानो कहिल्यै हुँदैन प्रकाश ज्ञवाली गजल नेपाल साप्ताहिक by kbsOctober 3, 2010इतिहास बिरानो कहिल्यै हुँदैन सिरानी अचानो कहिल्यै हुँदैन
नेपाल, तिम्रो सेवा गर्छु म शरण आँसु गजल by Sharan aansuOctober 3, 2010नेपाल, तिम्रो सेवा गर्छु म ओठमा लाली मुस्कान छर्छु म ! ज्योति जगाई सबको मनमा हरपल तिम्रो पीर हर्छु म ! जति बिघ्न वाधा आई परे नि कर्तव्य पथको नदी तर्छु म !
पराइको मायाभन्दा प्रकाश पौडेल माइला गजल by prakashpoudelOctober 2, 20101 Commentपराइको माया भन्दा घरायसी कल मिठो काचो र कट्मेरो आफ्नै खेतको फल मिठो भो कुरा नगरौ ब्रम्हापुत्र र मिसिसिपीको दुर्गन्धित नै भए पनि बागमतीको जल मिठो पार्टी वर्ग राजनीति बर्षौदेखि भोगिरा’छौ लाग्यो मलाई सबैभन्दा साहित्यिक दल मिठो
वर-वर नआऊ कान्छा (झ्याउरे गजल) तीर्थ (यात्री) पौडेल गजल by kbsOctober 2, 2010वर-वर नआऊ कान्छा दिलमा ठाउ छैन पाना पाना पल्टाई हेर तिम्रो नाउ छैन। लोलो पोतो नलाऊ धेरै नजीकमा आई तिम्रो अघि लागि जाने मेरो दाउ छैन। जे जे भयो बिर्से मैले अतितका सारा मलम पट्टि लगाईसकें मनमा घाउ छैन।
महाभारतको त्रासमा सास फेर्नुपर्छ (गजल) नन्दलाल आचार्य गजल by nandalal.acharyaOctober 2, 20103 Commentsमहाभारतको त्रासमा सास फेर्नुपर्छ, सानै भुल नभै पनि बास फेर्नुपर्छ । शैक्षिक कानुन छ रे सुन्छौँ मात्रै हामी, सौताका सन्तान भयौं आश फेर्नुपर्छ । आफ्नो त आजै छैन भोलि के को हुनु, त्यसैले आजैदेखि गाँस फेर्नुपर्छ ।
छ कि फूलभित्र पत्थर शरण आँसु गजल पोखरा आवाज by Sharan aansuOctober 2, 2010छ कि फूलभित्र पत्थर- नसोध बेघर छु प्रिय ! भो, घर नसोध ! उदास मेरो एक्लो जीवनमा छ कि क्यै सुनौलो खबर नसोध ! माया छ छातीमा गाम-बेसीको म जस्तो मान्छेको शहर नसोध !
दिनभरिको थकान प्रकाश पौडेल माइला गजल बागेश्वरी गजल अङ्क २०६२ by prakashpoudelOctober 1, 2010दिनभरिको थकान मेट्न पिएकै हो हजुर पसिनाको फल पनि लिएकै हो हजुर परिवारमा रुवाबासी रित्तो आकाश धर्ती लाज छोप्ने एउटा टालो सिएकै हो हजुर कस्तो दुखी कर्म लिई जन्मिएछ यहाँ संगालेको माया सबलाई दिएकै हो हजुर
नेपाली हु भन्न पाइएन विजय कुमार के. सी. गजल by mevijayaOctober 1, 2010गौरवले नेपाली हुँ भन्न पाइएन । देशको पहरेदार बन्न पाइएन । साहुको खेतमै सधैं दिन बिताए नि कठै हाम्ले आफ्नै भनी खन्न पाइएन । के भनौ खै! खुट्टा तान्दै ठिक्कै सबैलाई कसैलाई देशभक्त गन्न पाइएन ।
जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल) अनन्त लामिछाने 'एकल यात्री' गजल by ambitionSeptember 30, 2010जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला आँखाअघि मृत्युले मुख बाउँदा कस्तो होला शरीरभरिको बश्त्रहरू सारा उतारेर सेतो कफन मैले लाउँदा कस्तो होला
काम एक अर्थ अनेक प्रेम चापागाईं गजल by premchapagainSeptember 29, 20102 Commentsचिया बगानमा घुमी – घुमीकन पड्नु को अर्थ छुट्टै लाइन् मिची मिची कन अघि बड्नु को अर्थ छुट्टै सगरमाथा चुचुरोमा पाइला राख्न जाने पनि सिखर चुम्ने बहाना हो चड्नु को अर्थ छुट्टै
गोर्खे’ लारी लाएको छु गोर्खे साइँलो गजल by gorkhesailoSeptember 29, 2010सञ्जिवनी सरिकै अमृत प्याला पाएको छु मृगतृष्णा मेटाएर सँगै बाँच्न चाहेको छु । ध्वनि नै अतिसुन्दर कोइली कै जस्तो स्वर शब्द सुनी मख्ख पर्दै नशा-नशा छाएको छु । प्रहरमा खोज्दै थिएँ चन्द्रमाको शीतलता रसिलो त्यो धर्तीतिरै प्रीति जोड्न आएको छु ।
नजरको तीर हान्दै प्रकाश पौडेल माइला गजल देश विदेशबाट गज़ल संग्रह by prakashpoudelSeptember 28, 2010नजरको तीर हान्दै मायाजालमा पार्छ्यौ ठुली सहमतिका हातहरू किन पर सार्छ्यौ ठुली मनमा बत्तीतनमा शक्ति शिरमा सगरमाथा जित्नुपर्ने यो बेलामा झट्टै किन हार्छ्यौ ठुली भताभुङ्ग मन हुदा सम्हालिन सक्ने तिमी नारायणीको रित्तो डुंगा कतिन्जेल तार्छ्यौ ठुली
देस को माया प्रेम चापागाईं गजल by premchapagainSeptember 28, 2010चैत बैसाखको खडेरीले सुकेका ति पातमा माया छाम्दा जरा जस्तो लाग्ने मायालुको हातमा माया लेख बेसी चर्दै जादा हुन्छ यात्रा रमाइलो एकपाइलेमा ढाकर बोक्ने बटुवा को बातमा माया
गजल (गएपछि होश अँ पिएँ शायद) दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliSeptember 27, 20101 Commentगएपछि होश अँ पिएँ शायद । भरी गाग्रो थिएँ पोखिएँ शायद ।
बिरे को कथा प्रेम चापागाईं गजल by premchapagainSeptember 27, 20101 Commentसबेरैनि फेरीआज बिरे बोल्यो मातका कुरा लुकाएछ महिनौ सम्म नाखोलेर घातका कुरा संगै संगै हुर्की बढी संगै बित्यो आधा जीबन सुरुमा चाही ठिकैहुने पछी किन जातका कुरा
सोच्दैछू म तिम्रो बारे प्रेम चापागाईं गजल by premchapagainSeptember 27, 2010तिम्रो चाला देखे पछि आज मलाई डर लाग्यो सम्हालेर पठाऊन मलाई त्यहा कर लाग्यो आयौ तिमी रिसायर सधै भन्दा फरक गरी बाधक सधै बानीरहने मलाई तिम्रो थर लाग्यो
मनको कुरा प्रेम चापागाईं गजल by premchapagainSeptember 27, 20101 Commentयो मनको एउटा कुरो भन्न बाकि थियो बिचमै छोड्यौ किन यात्रा टन्न बाकि थियो हेराहेरा मात्र भयो दुई किनारमा पुग्दा किनार जोड़ने एउटा पुल बन्न बाकि थियो
समयको गति कसैले लाँदैन कपिल अन्जान गजल by kbsSeptember 27, 2010समयको गति कसैले लाँदैन साथमा सारथी कसैले लाँदैन मरेर जाने चोला हो मान्छेको मर्दा सम्पत्ति कसैले लाँदैन
बास्ना आएकाहरू गन्हाए… टेकेन्द्र अधिकारी गजल by TekenSeptember 27, 20103 Commentsबास्ना आएकाहरू गन्हाए, अचम्मै भो गन्हाउनेहरू बास्ना आए, अचम्मै भो । बत्ति कात्नेहरू अन्कनाए, अचम्मै भो डोरी काट्नेहरू खन्खनाए, अचम्मै भो ।
कति राम्री मेरी मायालु तीर्थ (यात्री) पौडेल गजल by kbsSeptember 26, 20101 Comment चौबन्दी र फरियामा कति राम्री मेरी मायालु रिसाउँदा झनै राम्री रिसाई देऊ न फेरि मायालु । सम्झी रहन्छु तिम्रो रुप गाजलु त्यो नयनको बसेको छु परदेशमा तिम्रै तस्बिर हेरी मायालु । अभागीको पुर्पुरो यो जहाँ गए नि उस्तै रैछ, महंगी र अभावको हिमाल जत्रो ढेरी मायालु ।