सबेरैनि फेरीआज बिरे बोल्यो मातका कुरा
लुकाएछ महिनौ सम्म नाखोलेर घातका कुरा
संगै संगै हुर्की बढी संगै बित्यो आधा जीबन
सुरुमा चाही ठिकैहुने पछी किन जातका कुरा
रहर होकि, उनको त्यो, बाध्यताहो टाढा हुने
नबिर्सनु पर्नेत ति बिगतका बातका कुरा
तस्बीर हेर्छ,बचा गर्ने कसम खाने मायालु को
रोही कराइ गर्छ बिरे अनी भन्छ रातका कुरा

s
s