समर प्रकाशको पर्खाललाई नियाल्दा
परिचय
युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, ‘पर्खाल’ युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो ।

“औडाहा नगर न यार । ए दुर्योधन, एक ट्रिप्स ले न । मान्छेलाई यहाँ कस्तो छटपटी भइराख्या छ ।”
समयले धुरुधुरु, रुवाएरै छाड्यो आज
कहिले सरकार पक्षको गोलीले
कोहि मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
एक थोपा “म”
हिजो फुर्सद थियो
एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियो – साहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना चाहिएको थियो । अनि कृति उपलब्ध गराएपछि केही प्रतिक्रियाको अपेक्षा गर्नु हामी सर्जकको स्वाभाविक चाहना हुने भइहाल्यो । कविता पढ्न मलाई त्यतिबिन रौस नलाग्ने भए पनि सात समुद्रपारीबाट एकजना साहित्यकार मित्रको अनुरोध अस्वीकार गर्न सक्ने कुरै थिएन र मैले त्यही मुहार पुस्तिकामार्फत आफ्नो ठेगाना दिएँ । नभन्दै त्यसको दुई–तीन हप्ता जतिपछि एउटा आकर्षक पुस्तक हातपर्यो । डिमाइ आकारमा ३० वटा शक्तिसाली कविता उनिएको एउटा कवितासङ्ग्रह । कृति थियो ‘नर्थ सि को किनारबाट’ !
भोको पेटलाई खानेकुरा होइन
धक फुकाई रुने अनि हाँस्ने मान्छे मन पर्छ
मनभरी घटनाहरु सम्झदा
यात्राभरि त रहेछौ नि मेरो साथ खोजेकी
आफैंले म आफैंलाई, गजलकार भन्न थालें