माईलाघरे चन्द्रे, माझाघरे नरे र तल्लाघरे भरते छिमेकी हुन् । आर्थिक हैसियत र सामाजिक सामर्थ्यका आधारमा तुलना गर्दा चन्द्रेलाई रूख, भरतेलाई बुट्यान(पोथ्रा) र नरेलाई झार(घाँस) भनिदिए फरक पर्दैन । एउटा सम
भित्र भित्र गाउँलेको मन रुन्छ दाइ यो साँढे नपाले के हुन्छ ? कैले दाम्लो छिदाल्छ कैले किलो उखेल्छ कैले गरालो भाच्छ कैले बाच्छा बाच्छिलाई सताउँछ कैले आतङ्कित बनाउँछ
आस्थाको धिप्धिपे उज्यालोमा जीवनको अस्तित्व खोज्दै लालिगुराँसको रङ भर्दै बेली र चमेली फुले संग्राममय जिन्दगी घिसार्दै अन्धकार र अत्यासका यात्रामा पूर्णविराम लाग्ने झिनो आशा बोकेर
त्रिभुवन विमानस्थलबाट बैंकक ताकेर थाईएअर अकासियो । हेर्दाहेर्दै साउनको कालो बादलभित्र जहाज डुबेपछि मेरो मन पनि सन्देहको बादलमा मडारिन थाल्यो । सन्देह तीव्र हुँदै गयो । हर्मन हेस्सेको सिद्धार्थ पढ्न था
महाकवि लक्ष्म्ाीप्रसाद देवकोटाको शतवाषिर्कीमा विशेषाङ्क निकाल्न धेरै पत्रिका जुर्मुराएका स्पन्दन मोबाइलमा बज्छन् अनि बिजुलीपत्रमा निस्किन्छन् आजकल । सुखद अनुभव हो । कताकता लाग्छ अब फेरि देवक
एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगाम
संसारकै गञ्जागोल र पीडामै विलिन हुनु नै मान्छेको रचना भएको किमार्थ हुन सक्दैन । मान्छे महात्मा हुन अझ देवता हुन आदर्शले झकिझकाउ हुन संसारले सिँगारिन नै संसारमा रचनामा आएको हो । अनुशासनमा र नियममा रहिद
उहिले उपन्यास, नाटकले अलि पहिले संस्मरणले उहाँलाई चर्चितै बनाएको हो । नेपाली साहित्यमा दरिलै उपस्थिति जनाउनुभएकै हो उहाँले । बीचको केही दशक हराए हराए जस्तै हुनुभएको उहाँ अहिले चर्चाको शिखरमा हुनुहुन्छ