उदाउँदो प्रतिभा रामजी दाहाल पुस्तक/कृति समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011अङ्ग्रेजीमा लेख्ने थोरै नेपाली लेखकको सूचीमा थपिएकी छन्― ऋचा भट्टराई। अरूका कृति समीक्षा गर्दै आएकी युवा साहित्यकार ऋचाको फिप्टिन एण्ड थ्री क्वार्टर्स कथा-सङ्ग्रह प्रकाशित भएको छ।
वैज्ञनिकको नियात्रा आनन्द राई पुस्तक/कृति समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011झापा टटुवामारीको एउटा खम्बू (राई) केटो जीव-विज्ञानमा स्नातकोत्तर गरेर पढाउन थाल्छ।
सम्झना : रामशरण दर्नाल गोपाल बराइली व्यक्तित्व समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011१ असोजको साँझ् ६ः२६ मा वि.सं.१९९० पछिको सबभन्दा ठूलो भूकम्प आउँदा रामशरण दर्नालको शरीरमा राखिएका स्लाइनलगायतका उपकरणहरू निकालिँदै थियो।
जुनीभरि तिम्रो साथ पाए राजेश रुम्बा लामा गीति कविता by kbsOctober 16, 2011जुनीभरि तिम्रो साथ पाएदेखि सानु, बादलभित्रै खुशी हुन्थे तिमी छाएदेखि सानु चट्यांग, वर्षा, असिना सब सहन्थेँ हाँसी-हाँसी, तिमीलाई खुशी दिन्थेँ बरु आफैँ दुख गाँसी सुनगाभा झैं फुलाउनलाई आफै बन्थेँ माली, तिम्रो मुस्कान खुलाउनलाई आफै बन्थेँ डाली ।
के दशैं भन्नु रमेश अर्याल गजल by kbsOctober 16, 2011के दशैं भन्नु ऋणमा लौन गालेर गयो नि निभेको बत्ती पिडाको फेरि बालेर गयो नि हाँसे नि सबै म भने झनै दुख्दै छु हजुर बर्षौँ नै घोच्ने मुटुमै झिर हालेर गयो नि
कस्तो रनभुल्लको बाटो प्रेम ओली ढकलपुरे गद्य कविता by kbsOctober 16, 2011यो बाटो त्यो बाटो हिड्दै जाँदा दोबाटो टोली अल्मलियो अब हिंड्ने कुन बाटो यात्रा ढलमलियो एउटा बाटो नसकिने बाटो
जुम्लाकी शृङ्गार तिला हेमराज पाण्डे 'अभागी' नियात्रा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011तातो नेपालगञ्जबाट उडेको जहाज छिर्केमिर्के पर्वत शृङ्खला छिचोल्दै गयो। सुर्खेत, कालीकोट, दैलेख, मुगुका टिलिक्क टल्किँदा दृश्यहरू झ्ल्याकझुलुक देखिए।
नेपथ्यको पर्दामा दृश्यान्तर प्रकाश सायमी संस्मरण हिमाल खबरपत्रिका by kbsOctober 16, 2011सर्पिलो पीच फैलिएको थियो, उकालोतिर। यो उकालोको नाउँ के हो?
खसे पुकको अभ्यास कैलाश राई सांस्कृतिक समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्।
मेरिल्याण्डका उडुस युवराज नयाँघरे वैयक्तिक निबन्ध हिमाल खबरपत्रिका by kbsOctober 16, 2011उडुसको खानीमै परिएछ― सोफा, छ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा!
रेलबाट युरोपको फन्को जीवा लामिछाने नियात्रा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011अन्ततः मैले एक्लै लामो यात्रा गर्ने निर्णय गरें।
सद्भावको पर्व दशैँ रघु पन्त वर्णनात्मक निबन्ध हिमाल खबरपत्रिका by kbsOctober 16, 2011समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू। चाड-पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन्।
फेरि अर्को आइतबार चन्द्र घिमिरे गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 16, 2011सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर लावारिस सालका पातहरू सर्ल्याङ-सर्ल्याङ सन्त्रास बजाउँदै आयो अर्को आइतबार।
यो जमघट देखेर चकित छु राबत गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले।
कहाँ खोज्छौ मलाई मिथिला प्याकुर्याल 'मिथ्या' गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।
बर्बाद घर नहोस् कसैको ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बर्बाद घर नहोस् कसैको खरानी रहर नहोस् कसैको
खै उसले जितेर गयो कि हारेर गयो शीतल कदम्बिनी गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो
मै अभागी रै’छु बैनी रामकृष्ण पौडेल अनायास गजल by kbsOctober 16, 2011मै अभागी रै’छु बैनी मलाई माला नउने भो सप्तरंगी टिका यो साल, निधारमा नहुने भो । त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउँछु भन्थेँ कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो ।
अभागी यो अयोध्यामा धनराज गिरी गजल हिमाल खबरपत्रिका by kbsOctober 15, 2011अभागी यो अयोध्यामा जन्मिएनन् राम सधैँभरि अन्धकार उदाएनन् घाम
हत्याराको डायरी विनोदविक्रम केसी गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी