विविध-विधा
खासै केहि राख्या छैन
आकाश मा उड़ने पंछी लाई के थाहा ? समुन्द्र को गहिराई कति हुन्छा भनेर .… Read More »खासै केहि राख्या छैन
राखेको छु ………….
तिमीलाई दिन धेरै प्यार राखेको छु
तिमीलाई भेट्ने इन्तजार राखेको छु
पन्चेबाजा बजाई दुलही बनाउन
भाडा मा मैले कार राखेको छु
भबिस्यकै कल्पना मा रमाउन थालिसके
अनुमानित सन्तान चार राखेको छु
देखिन्छु बुढो वन्ने मन को डर
अनुहारको धेरै स्याहार राखेको छु
जुनदिन तिमि राजी हुन्छौ अनमिनलाई
जेठी छोड्न छोडपत्र तयार राखेको छु

किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
सवाल : मिथिला प्याकुरेल
हिजो साँझ बजेको सातको कुरा नगर भो
कृषि प्रधान देश र प्रकृतिको सुन्दर मेरो नेपाल