घाउ लाग्यो यो मनमा देखिदैन कतैबाट
दुखिराछ सधै भरी तदा हुँदा सबैबाट
गर्य जस्तो लज्ञ थेयन केही पनि मेरो सानु
देख्दा अश्रु झरिदिन्छ तिमीलाई परैबाट
दुनियाले कुरा कत्नी बाटो मलाई बनायर
निक्लिनलाई बिबस भय तिम्ले गर्दा घरै बाट
कोपिलाईमै धकमक्क फुली राथो यो जिन्दगी
फकृनलाई नपौदै उखेल्दियौ जरैबाट