सम्झनामा झर्यो आँसु तीर्थ (यात्री) पौडेल गजल by tirthaJune 13, 2010आज के भो के भो सानु सम्झनामा झर्यो आँसु देश सम्झी बिदेशमा रुँदा रुँदै टर्यो आँसु, देश बेच्दा बेईमानाले दु:ख लाग्छ कसो गरूँ नमाने रै मेरो मन सिरानीमा पर्यो आँसु ,
यौवनका फूलहरू फुलेकै त राम्रो काशीराम विरस गजल मधुपर्क २०६७ वैशाख by kbsJune 9, 2010यौवनका फूलहरू फुलेकै त राम्रो पिरतीको नसामा झुलेकै त राम्रो ।
दुई आत्मा मिलाएर परेवाझैं जोडी विश्वराम खत्री गजल मधुपर्क २०६७ वैशाख by kbsJune 9, 2010दुई आत्मा मिलाएर परेवाझैं जोडी हुन आउने कहिले हो रेशमी घुम्टो ओडी
तातो घामले डढ्न लागें म जगत राम बर्देवा घायल गजल by kbsJune 9, 20102 Commentsकोही भए आऊ यहाँ लड्न लागें म यो खाडीको तातो घामले डढ्न लागें म ॥ कहिले यता कहिले उता वालुवाको थुप्रो संगै पाईला सार्न न सकेर गढ्न लागें म ॥ जीवन जिउने आशा पनि रित्तिई गयो त्यसैले त अंग अंग सढ्न लागें म ॥
पाँच हाइकु नन्दलाल आचार्य हाइकु by kbsJune 8, 20101 Comment१ राजनीति फोहरमैला दुर्गन्ध धेरै यहाँ कुर्सी नै कुर्सी २ नेता मोलमोलाई खति रोज्न सिपालु इज्जत मर्यो
गिलासमा रमको प्याला मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleJune 8, 2010गिलासमा रमको प्याला मनैभरि गमको प्याला नपिउदा हुदैनन् आफ्ना भेट हुने जमको प्याला
गजल :डरलाग्छ मलाई छेउमा बस्न न आउ है !! देश लामा गजल by rajlamaJune 7, 2010डरलाग्छ मलाई छेउमा बस्न न आउ है !! प्रीतको नजरले मलाई ढस्न न आउ है !! पिरती केहो माया केहो,थाहा छैन मलाई ! बिन्ती गर्छु प्रेमको गाँठो,कस्न न आउ है !!
किन यसरि एकोह्रो,हुन्छ यो मन !! देश लामा गजल by rajlamaJune 6, 2010किन यसरि एकोह्रो,हुन्छ यो मन !! भयो पनि अबकति,रुन्छ यो मन !! सम्झीनेलाई पर-पर,सँधै बाई बाई ! न सम्झिनेलाई टप्पा,चुन्छ योमन !! कुनै जवाफ छैन हजुर,मसँग यसको ! कसै-कसैले किन यसरि,छुन्छ योमन !!
जोडी बनेर भेट्न,आउदा गरें नमस्कार !! देश लामा गजल by rajlamaJune 6, 2010थाहै नपाई रेट्न, आउँदा गरें नमस्कार !! जोडी बनेर भेट्न, आउँदा गरें नमस्कार !! ओठले मुस्कान छर्दै, मधुर त्यो बोलीले ! निर्दोस मुटु क्षेंटन, आउँदा गरें नमस्कार !!
जताततै फोहोरमैलो दुर्गन्ध धेरै फ्यालफ्याल देखियो (गजल) नन्दलाल आचार्य गजल by kbsJune 5, 2010जताततै फोहोरमैलो दुर्गन्ध धेरै फ्यालफ्याल देखियो कुर्सी नै कुर्सीको किनबेच र मोलमोलाईमा र्यालर्याल देखियो विनास रोज्न सिपालु इज्जत बस्ने ठाउँ छैन सिंहदरबारभित्रै पनि धेरै स्यालस्याल देखियो निम्छरो मान्छे खोज्दो रहेछ विधिविधान संविधानले सानालाई ऐन तर बडालाई झ्यालझ्याल देखियो
याद आयो जगत राम बर्देवा घायल गजल by kbsJune 5, 2010जब देखें आज मैले पूरानो साथीको याद आयो कसैको यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥ छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा कसम् खाँदै देउरालीमा चढाएको पातीको याद आयो ॥ हुन होस नहुन होस साहित्यको बाटो एउटै चकले क ख लेखेको कालो पाटीको याद आयो ॥
भयानक भूत चडेको छ अहिले खगेन्द्र खिलाफी गजल by kbsJune 5, 2010अभाव भोकमारी ज्यादै बडेको छ अहिले नेतालाई भयानक भूत चडेको छ अहिले सुन्दर समुन्त देश बनाउनु त कहाँ हो कुर्सीकै लागि नेताहरू लडेको छ अहिले
गजल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकJune 3, 2010चाहनाको मास अनि, पिरतीको दिन थियो || तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो || गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे, सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो ||
पागल बनें spandan गजल syanghasahitaya.wordpress.com by spandanMay 30, 20103 Commentsकसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बनें अचानक घाइते मुटु दुखेर पागल बनें सागरमा भावनाका छालहरू कहाँ खोज्नु हेर्दा ह्रर्दै मनको खोली सुकेर पागल बनें
तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ जगत राम बर्देवा घायल गजल by kbsMay 30, 20102 Commentsहुन सक्छ भने मलाई तिम्रै िसंउँदो भर्न देऊ तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ ॥ तिमी बिना मेरो जीवन अपुरो र निर्थक हुन्छ मेरो धड्कन् अब तिम्रो मुटु भित्र सर्न देऊ ॥ साथ मलाई तिमी बिना अरु कोही चाहिंदैन त्यसैले त तिमीसँगै मेरो खुशी छर्न देऊ ॥
तर देखिन मैले जय राज जोशी गजल by jayrajMay 25, 2010तर देखिन मैले सरकार त यहाँ नि रहेछ तर कुर्शी को तछाड मछाड देखिन मैले गाडी त यहाँ पनि गूड्ने रहेछ तर जलेर धुवा धुवा भएको देखिन मैले महिला र बाल बालिका यहाँ नि रहेछन
दम्भले भक भक उम्लिरहेका पार्टी छन् च्याउ सरिका केशवराज आमोदी गजल by gorkhesailoMay 25, 2010नूतन-युगको स्वागत गर्दै पर्खेँ दिव्य प्रभात यहाँ भोक र तिर्खा खप्नु खपेर काटेको छु रात यहाँ । सम्मोहनको कसरी छ कस्तो नेता सम्मोहित झन मुक्तिको मार्ग पद नै सम्झी गर्छन् चर्का बात यहाँ । दम्भले भक भक उम्लिरहेका पार्टी छन् च्याउ सरिका पोल्दछ छाती विष बनेर दल दल बिचका मात यहाँ ।
मकुण्डोले मुख छोपी किन हिड्छौ राती गोर्खे साइँलो गजल मधुपर्क २०६५ बैशाख by gorkhesailoMay 24, 2010सद्भावना कायम गर ठूलो पारी छात्ती जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी । धेरै मरे नेपालमा सिधा-सादा जनता अझै पनि मौका छोपी नबनिदेऊ घाती ।
तिम्रो आगमनले बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल by kshitij shresthaMay 24, 2010सबै ठाउँ न्यानो लाग्छ स्वर्गको बतास ल्यायौ । तिम्रो आगमनले जिउनमा आभाश ल्यायौ ।।
आस्वाशन दिएर रुवायौ मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleMay 24, 2010आस्वाशन दिएर रुवायौ तिमीले ओसिला परेली धुवायौ तिमीले गरें धर्म भनी पापी मात्र सोच्यौ छ मनमा कालो कुवायौ तिमीले