गिलासमा रमको प्याला मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleJune 8, 2010 गिलासमा रमको प्याला मनैभरि गमको प्याला नपिउदा हुदैनन् आफ्ना भेट हुने जमको प्याला बोत्तलै श्रृगारले भरेकी उनी रमझमको प्याला आलस्य निर्मुल पार्दछिन खुपी र दमको प्याला नाच्दछिन बैंड बाजामा रंग छमछमको प्याला मनसुन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ