Skip to content

editor

किन होला मष्तिष्क नै थाकेको छ

किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि

अनगिन्ती सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि

शासक

गफ दिन्छौ फुर्ती दिन्छौ ठुला भाषणका भर
धम्की दिन्छौ जलाई हिड्छौ नेपाली झुपडी घर
थियो मिचो गरी हिड्छौ छैन तिमीलाई डर
कसरी गर्न सक्छु म तिम्रो भावनाको कदर

आइसे माया (गजल)

आइसे माया, लानोन तोला, ङा आबिबा
ङाला तिङरी, खानोन तोला, ङा आबिबा

नामे राङ, फुरफुर फ्याङसी, ब्राबा टिमो
ङाला ल्हुईह्रो, तानोन तोला, ङा आबिबा

कुमारी मामु तीज गीतसंग्रह नियाल्दा

पिता स्व. चित्रमान श्रेष्ठ र माता स्व मानकुमारी श्रेष्ठका सुपुत्र ताराप्रसाद श्रेष्ठको जन्म वि.सं २००१/०२/१५/०६ दोभान गाविस-२, पाल्पामा भएको थियो । हाल उहाँ पञ्चनगर-२ भानूनगर नवलपरासीमा स्थाइ रुपमा बसोबास गर्नुहुन्छ । ताराप्रसाद श्रेष्ठले लोकलयलाई आधार बनाएर गीति कविता लेख्न मनपराउने कविको रुपमा आफूलाई चिनाउन सफल हुनुहुन्छ ।

आमा ! कतै म पागल त भइन ?

एक्लै एक्लै बर्बराउन थालेको छु
जसलाई देखे पनि मुर्मुराउन थालेको छु
टाइफायडले मेरो मस्तिष्क विकृत बनाएछ कि
आमा ! कतै म पागल त भइन ?

नयाँ नयाँ जोगीले झैं धेरै खरानी घस्न मन लाग्छ
आजभोलि खोइ कहाँ पाउनु खरानी
आफ्नै घर डढाउन मन लाग्छ
अथवा
चिता दन्केको देखेर खुशीले नाच्न मन लाग्छ
आमा ! कतै म पागल त भइन ?

जिन्दगी जिउदा जिउदै

जिन्दगी जिउदा जिउदै अभिशाप लाग्न थाल्यो
प्रेमको दिपक निभेछ र त पाप लाग्न थाक्यो

मनको सन्ताप बढ्दैछ अनायासै मुटु पोल्दै
जूनको चाँदनी पोखिदा पनि ताप लाग्न थाल्यो

लोभको कथा

धेरै दिनदेखि एउटा सुन्दर कथा लेख्नलाई साँचेर राखेको कथाकंकाल अथवा कथाको प्लट यतिखेर मेरो मनस्तलबाट धरासायी भएको छ । यस्तो धेरैचोटि हुँदै आएको छ । कथा लेख्नलाई निर्माण गरेको सोच, पात्र, परिवेश, घटना र उद्धेश्यको रुपरेखा मनमा पकाइरहेको बेला कुनै देशी बिदेशी लेखक कथाकारहरूका रचना पढेपछि तीसँग धेरैकुरा ठयक्कै मिलिदिन्छन्, अनि लेख्ने सोचनै धरासायी बन्छ ; यस्तोबेला खुसीनै लाग्छ कथा लेख्न नपाए पनि ।

मन परेको मान्छेसँग

मन परेको मान्छेसँग, टाढा बस्नु पर्दा
सागर बन्थ्यो सँगाले भा, मेरो आँशु झर्दा

बाचा थियो सँगै जिउने, सयौं जुनीसम्म
बिच बाटो मै छुट्नु पर्यो, विवश्ताले गर्दा

20131230_BuddhiMoktan_News_01

काठमाण्डौंमा ‘गह’ र ‘फूल्न देऊ मलाई’ बिमोचित

प्रवासमा रहेर नेपाली गीतसंगीत र साहित्यमा क्रियाशील रहँदै आएका बुद्धि मोक्तान, अज्ञात पाल्पाली, प्रेम कौशल र आनन्द भट्टराईको गजल एल्बम ‘गह’ र बुद्धि मोक्तानको गजलसंग्रह ‘फूल्न देऊ मलाई’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी गजलकार ललिजन रावल, संगीतकार बुलु मुकारुङ, गजलकार रमेश सुवेदीलगायतले संयुक्त रुपमा उक्त गजलसंग्रह सार्वजनिक गरेका हुन् ।

थरिथरिका सुब्रतोहरू

कान्तिपुरको एक अङ्कमा एउटा समाचार टिप्पणी छापियो । भारतकै महङ्गो बिहेमा डुब्यो लखनाउ शिर्षकमा छापिएको त्यस समाचारका केही अंश यसता थिय– एक समय मुगल राजधानी लखनाउ सहर एउटा पारिवारिक विवाह उतसवमा डुबेको छ अहिले ।

कथाभित्रका मान्छेका मनका रङ्गहरू

संविधानसभाको निर्वाचन भएको निकै काल वित्दा पनि देशमा विद्यमान जल्दाबल्दा समस्याहरु पाखा लाग्न सकेका छैनन् ।

नेपालमा गणित

वि.सं. १९८९ मा प्रकाशित गणितचन्द्रचन्द्रिका पुस्तक अहिले पल्टाउँदा त्यो वेलाको नेपालमा एउटा कोटको मूल्य रु.२७–२८ थियो भन्ने देखाउँछ।

गरिबको आँखाबाट आँसु

गरिबको आँखाबाट आँसु झरिरहेको देख्छु
भोको पेटमा पानी भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अँझै दु;ख देऊ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु