खोक्रो आत्मा भए पनि तिम्रो सामु हाँस्न सक्छु
भोको पेट भए पनि दुई चार दिन बाँच्न सक्छु
तिम्री लागि मेरो जीवन गलत नै भए पनि
सच्याउने छु म त्यस्ता गल्तीहरूलाई पनि
जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउछु
जती खुट्टा ताने पनि अघि बढ्ने कोसिस गर्छु
आजभन्दा ६९ वर्षअघिको एउटा चिसो साँझ। २ पुस २००० को बृहस्पतिबार बेलुकी ७ बजेर ३५ मिनेट जाँदा लेबर पेनले छटपट गरिरहेकी दीपवतीदेवीले आफ्नो चौथो सन्तानलाई जन्म दिनुभयो।