ks
मेरी बैनी
“भाइ यो पत्र उसले लेखेको । सधै तिमीलाई देखाउछु भन्थी ।” एक जना अपरिचित दिदीले मेरो हातमा पत्र थमाईदिनु भयो ।
मेरो आँखामा उकुसमुकुस भएर कसैको बालापनको तस्विर नाचिरहेको थियो । वरिपरि नजिकका आफन्त साथीभाइहरू मेरो निमित्त सान्त्वनाका अमुल्य शब्दहरू खर्चिदै थिए । अक्सर मान्छेको जीवनमा घट्ने घटनाभन्दा पृथक घटना थियो त्यो । अपरिचित दिदीले थमाएको पत्रमा यस्तो लेखिएको थियो ।
पुस्तान्तर
छोरो रेमण्डले भर्खरै भकुण्डो हानेर ठहरै पारेका तीनवटा कुखुराका चल्ला र मृत्युको छेउमा पुगेर छट्पटिएको पोथीलाई हेर्दै निरानन्दले भने, “के जमाना आयो ! बरु कुलंगार सन्तान हुनुभन्दा त नभएकै जाति ।”
आज बिहानैदेखि पाँचहजार रुपैया चाहियो भन्दै निकै संग्राम मच्चायो । पाँच सय निकाल्ने हुती छैन कहाँबाट पाँच हजार ल्याउँने भनेर उसकी आमाले भनेकी थिई । झण्डै आमा चाहिंलाई नै हात मिस्यो ।
ओहो ! यो कस्तो सपना ?
मलाई सबेरै निद्रादेवीले छडिन् र म ब्यूझिए । अनि आफ्नै दैनिक कार्यमा लागे । म आफ्नै दैनिक कार्यमा लागिरहेकी थिएँ, बाहिरबाट कसैले बोलाएको सुने, ‘को हुनुहन्छ घरमा ?’
म घरबाट बाहिर निस्किए । एउटा वृद्ध महिला, कपाल सेताम्य फुलेकी, उनलाई देख्दा आफ्नो पनको आभास हुन्थ्यो । उनको मुहारमा बिशेष किसिमको कान्ति थियो ।
जिउँदालाई काठको घर मर्नेलाई ईट्टाको चिहान
चैतमासको घाम रनक्क रन्केको छ । जमिन भतभती तातेको छ । घरबाट यतै कतै निस्किन पनि बडो गारो । पसिनै पसिनाले लुछुरुक्क भिज्ने । शायद घर देश छाडी परदेश एसीको चिसोमा बस्ने बानीले होला यो ज्यानलाई घरदेशमा घामपानी पनी लाग्ने ।
बल्ल बल्ल दुई वर्षमा घर गाको, दुई महिना बिदा पाको । त्यसै त्यो समयलाई घर्किन दिनुहुन्न भन्ने लागिरहेको थियो । त्यसै समयमा भाइ गाउँबाट चितवन आइपुग्यो र “दाइ जाउँ मेरो ससुरालीतिर घुम्न” भनेपछि के खोज्छस् कानो आँखा भने जस्तो भो मलाई ।
आत्मग्लानि
ऊ विज्ञान विषयको स्नातक गरेपछि लक्का जवानीमा आजभन्दा चालिस वर्ष पहिला अध्ययन भिसामा अमेरिका छिर्यो । त्यहाँ पुगेर उसले स्नातकोत्तर तथा विद्यावारिधि पनि गर्यो राम्रो विषयमा । त्यहीँको सरकारी सेवामा जागीर पाउने सम्भवत पहिलो नपाली पनि बन्यो ऊ, साथमा अन्य काम पनि गर्यो । जसले गर्दा प्रशस्त पैसा कमायो । पछि प्रतिष्ठित कम्पनीमा कन्सल्टेन्ट भएर काम गर्यो । अरु आर्थिक स्थिति सुदृढ बनायो ।

मिठो सपना मनमा दिलाउँछ मायाँले
म तिम्रो जवानी देखेर आएँ
फुलेपछि झर्नु, नियम प्रकृतिको
रङ्गशाला मेरो थियो जीत उनको भयो
खहरेको भेल जस्तै सुकेन गीत उन्को
हो, नपिउने भन्दाभन्दै
बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
बगिरहने खोला भइछ्यौ तिमी
उचालेछौ टाकुरा त्यो