Skip to content

विश्लेषण/समालोचना

20110925_AcharyaPrabha_Lekh

कवि मुकेश राईको अनुभूतिका रंगहरूसँग केही क्षण रंगिँदा

  • by

लाहुरे जीवन ब्यतित गर्दै भए पनि साहित्यलाई माया गर्नु र साहित्यको भण्डार भर्ने सदिच्छा राख्नु भनेको एउटा लाहुरे बिचारको उत्कृष्ट नमुना हो मुकेश राई । हुनत मैले देखेको भेटेको छैन, मुकेश राईलाई तथापि मलाई यस्तो लाग्छ । मुकेश राई अल्पभाषी, शालीन र मिलनसार प्रविर्तिका छन् । हुनत कवितामा भावना त सबैको एकनास नै हुन्छन् । जस्ले पनि आफ्ना भावनाहरूमा आफूलाई देशभक्ति, राष्ट्रभक्ति र आफूलाई समर्पित बनाएर आफूलाई पोखेका हुन्छन् तर मलाई भने किन किन मुकेश राईका भावनाहरू साँच्चै नै उनका मनका गहिराईबाटै निस्केका ध्वनिहरू हुन् भन्ने लागेकोछ । शायद मेरो मुकेशप्रति एउटा आदरभाव पनि जागेको हुन सक्छ । जे होस् उन्ले लेखेका कविताहरूमा मानव जीवनले भोगिरहेका कथाहरू नै कुँदिएका छन् जस्लाई सबैले सजिलै आत्मासात गर्न सक्दछन् । मलाई भने उन्को एउटा कविताले असाध्यै मन छोयो त्यो कविता हो । “आरोहअवरोह”भित्र समेटिएका यी शब्दहरू ।

नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु

  • by

उहाँ नेपालको पूर्वी सीमापारि बस्नुहुन्छ तर पनि यहीँ हामीमाझ नै भइरहेझैँ लाग्छ । नेपाली साहित्यमा कलम चलाएर वारि-पारि गर्दागर्दै उहाँ दुवैतिरको अतिप्यारो साहित्यकार बन्नुभएको छ ।

कृति

  • by

नैश्वरीय चेतनामा काव्य संरचना गर्ने युवाकवि हुन्- ठाकुर बेलबासे । जीवन्त विषयवस्तुमा सूक्ष्म र शालीन शब्दहरूमार्फत उच्च कल्पनासहितको अभिव्यक्ति उनको विशिष्ट निजत्व नै बन्न पुगेको छ ।

नयाँ

  • by

नेपाली साहित्यमा पहिचान बनाएका दधिराज सुवेदीको ‘तीर्थयात्रा’ विशुद्ध आध्यात्मिक खोज र चिन्तनमा आधारित देखिन्छ । सुवेदीले यस दिशामा इमानदारी देखाएका छन् ।

बलिपूजाविनाको जात्रा

  • by

काठमाडौँका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आफ्नै मौलिक जात्रामा हराउने गर्दछन् ।

उसिनेको फर्सी खाएर पनि सुतेका छौँ

  • by

नेपाली साहित्यमा उपन्यास, कथा, संस्मरणमा अलग्गै स्थान बनाउनुभएका ध्रुवचन्द्र गौतम धेरै पाठकले रुचाउने स्रष्टामा पर्नुहुन्छ ।

बलभद्र पुजनोत्सव र कलवार जाति

  • by

महाभारत महाकाव्यमा भगवान् श्रीकृष्ण र बलभद्रको व्यापक र विशाल वर्णन अङ्कित गरिएको छ । महाभारतको कथावस्तु सबै विज्ञ पाठकलाई विदितै छ ।

एकान्तका साधक तीर्थराज अधिकारी

  • by

कसैले देखोस् नदेखोस् कैयौँ साहित्य साधकहरू आ-आफ्नै हिसाबले सिर्जनारत हुन्छन् । सिर्जनाका फूलहरू फुलाइरहेका हुन्छन् ।

नयाँ कृति

  • by

लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ ।

प्रथम नारी गायिका मेलवादेवी गुरुङ

  • by

मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।

सुवासित वनफूल

  • by

लामो समयदेखि साहित्यिक पत्रकारतिामा लागेको नाम हो, हर िशर्मा। साहित्यिक क्षेत्रमा लाग्नेहरूका लागि शर्माद्वारा सम्पादित नवकविता (२०४२)ले धेरैलाई कवि बनायो र धेरैलाई कविका रूपमा स्थापित गरायो।

बहुचर्चित लेखहरूको संग्रह

  • by

देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा।

छोटा तर रोचक

  • by

सामान्य विषयवस्तुमाथि मर्मस्पर्शी प्रस्तुति दिने सर्जक हुन्, कृष्ण धराबासी। सानो कुरालाई उनी जीवन्त बनाउन सक्छन्।

दशैंको आशीर्वाद

पश्चिमी संस्कृति भन्दा हाम्रो संस्कृति धेरै उत्कृष्ट छ । यसको उत्कृष्ट नमूनाको रुपमा हामीले दशैंमा दिने टीकाको आशिर्वाद पनि एक हो । यो आशिर्वाद निम्न प्रकारको छ ।

आयु द्रोणसुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

धर्म अनि भाषा

पुनर्जागरणको यान्त्रिक प्रणाली संबिधान-सभा मार्फत नया संबिधानमा लिपिबद्ध हुन गैरहेको छ ।

समाज यही यान्त्रिक प्रणालीको लगत्तै नाटकीय परिवर्तन चाहिरहेछ । बहुमत र अल्पमत, गणितीय समीकरण अनि यथास्थितिवाद अझै बाधक बनिरहेका छन् । जुन स्वाभाविक लाग्न सक्छन दीर्घकालका लागि । तर समाज अनि बर्तमान पिलो नपाकेको महसुस गरिरहेछन । बिज्ञहरूलाई विद्वत्ताको राप, समाज र जनमानसको धैर्य अनि महानताको बीच सेतु बनाउन समय आह्वान गरिरहेछ । समय आशा मात्र गर्दैन, कर्तव्य र धैर्यता पनि सिकाउछ । र भुल्नै नहुने तथ्य समय पुनर्जागरणको धर्म अनि भाषा बोलिरहेछ ।

सङ्गत गुनाको फल

  • by

एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- ‘गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।’