फाल्टो समयको असल उपयोग (‘निर्वस्त्र नगरीमा’ को विमोचन)
निजी गाडीहरूले टुरिजम बोर्डको आँगन छपक्क ढाकेको तडकभडक देख्दा नै मलाई उल्टी आउनु खोज्यो ।
म हतारिँदै सभाहल भित्रिएँ । कुर्सी निम्ठो भएर दर्शक सिँढीमा पोखिएको ।
विष्णुविभु घिमिरेले भट्ट्याए, “यसपीले आफ्नो कविता वाचन गर्दा मो निदाइर’को थेँ । कविता कविता नै रै’छ । कविताभन्दा भिन्न केही रै’नछ । विषय वस्तुलै कसरी पेस्ने तेसैमा कविता भर पर्ने । घण्टाघरलै कैयौँले देखे । तो बाटो भएर हिँड्दा । अरुले नसोच्या, नदेख्या कुराहरू लेखे कविता मजाले भूपिले । मातेको मान्छे गतिलो मान्छे नभए पनि तेसैको बारे अमर कविता लेख्नु भो वैरागी दाइले । एसपीको कविताहरूमा सुन्दर भाषा, नौलो विम्व, चलन चल्तीको शब्दहरू पाएँ ।”

१)
सधै उधारो खातामा लेखे जस्तै भो जिन्दगी
शिरको सिँन्दुर एक धर्को मेटिन नि सक्छ
खान्न खान्न भन्दा भन्दै पनि
भिजेका छन् नयनहरू, सुकेका छ्न ओठहरू
हामी देशमा सजीव भै काम गरेर रहन्छौँ
छोरो क्याम्पस गाको छ
आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो ।
घामलाई घाटमा पुर्याएर जूनकिरी फर्किरहँदा
कठै ! जिन्दगी यो सरापै सरी भो
आऊ कलम यात्रा थालौ
खै अनाहक क्रुद्ध, बन्छौ गर्ने के ?
दुई सयौं भानु जयन्तीको पुनित उपलक्ष्यमा राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भयो । विश्व नारी नेपाली साहित्य समाज, सप्तरी र सामुदायिक सेवा केन्द्र, राजविराजको संयुक्त आयोजनामा उक्त गोष्ठी भएको थियो ।
ऊ उड्छ आकशमा
जिन्दगीका मुद्धाहरू कति-कति छिने मैले ।
मैले ठानेको थिए महान पुरुषहरूको जीवन भोगाई मात्र पठनीय संस्मरण हुन्छ । तर खै किन मैले भोगेका भोगाईहरू पनि पो भकाभक छापिन थाले । कि पत्रिकालाई पेज भर्न आर्टिकलको खाँचो छ वा यो संस्मरणमा केही दम छ, मैले केही ठम्याउन सकिराखेको छैन । त्यसो हुनाले म विगत जीवनका भोगाईहरूलाई भकाभक सार्वजनिक गर्न अभिप्रेरित भइरहेको छु ।