आज नेपालमा राष्ट्रवादका नारा सदानन्द अभागी मुक्तक by ksJuly 21, 2013आज नेपालमा राष्ट्रवादका नारा धन्किदै छन् चुनाव चाहिने र नचाहिनेमा स्वार्थी भाषण सन्किदै छन् केही गर्छु भन्नेहरूले देशलाई के नै दिए खोई प्रकृतिको बज्र हामी माथि पर्दा छिमेकीको सीमा तन्किदै छन् सदानन्द अभागी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ