Skip to content


हामी देशमा सजीव भै काम गरेर रहन्छौँ
यो देशलाई फलाई फुलाई गर्न हामी चाहन्छौँ

सजीव हुन चाहन्छौँ देशमा विकास गर्नलाई
देशको विकाश गर्दछौँ उकालो हामी चढ्नलाई

विकाशको बाटोमा चढ्ने भरिया हाम्रा हुन्
यिनीहरू ल्याउँछन् सबै चिज आवस्यक छ जुन् जुन्

विकाश गर्न अग्रसर भै हिड्छन् यिनी जही तहीँ
काम गर्छन् यिनी देशमा परिआउने सधैँ

स्व कर्णबहादुर माझी
तुम्लिंटार, संसुवासभा

२०३४ । ११ । १५

Leave a Reply

Your email address will not be published. Required fields are marked *