ks
३१औं ANA सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब
३१औं ANA सम्मेलनको दास्रो दिन सधाझै साहित्यमय रह्यो । अमेरिकाका लागि नेपाली राजदूतावासका प्रथक सचिव तथा नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा नेपालबाट आउनु भएका प्रसिद्ध कवि तथा संस्कृतविद् तुलसी दिवसको विशिष्ट आतिथ्य र नेपालबाट आउनु भएकी कवियत्री उषा शेरचनको उपस्थितिमा ANA नेपाली साहित्य प्रतिष्ठानले अन्तरराष्ट्रिय कविता महोत्सब २०१३ को आयोजना र प्रतियोगितामा पुरस्कृत कविहरूका कविता वाचनसँगै पुस्तक विमोचनको कार्यक्रम सम्पन्न गर्यो ।
फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
शुभेच्छुक मित्र, बन्धुबान्धवहरू !
गुड मर्निङ्ग/नमस्ते/अभिवादन/लालसलाम !
सर्वप्रथम त जन्म दिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धु बान्धवहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यस पछि भने मेरो यस जन्म दिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोको वारेमा मनमा लागेका कुराहरू ओछ्याउन खोज्दै छु । शुभेच्छुकहरूका समूहमा कुरा गर्न पाउनु पनि सौभाग्य नै हो । त्यसकै भरमग्घुर उपयोग गदै आज धेरै दिनदेखि मनमा गडेर बसेको ध्वाँसो हटाउने प्रयास गर्दै छु । यसबाट मर्का परेको वा चित्त कुडिएको अवस्था वोध गर्नुभएमा दश औंला जोड्नुको विकल्प मसँग छैन । बेर नगरिकन आजको अनुभूति सुनाउँदै छु ।
लक्ष्मीदत्त ‘सत्यप्रेमी’को आमाको स्मृतिमा शोककाव्य एक झलक
परिचय
लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा -५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी -५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ ।
वहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), प्रकाशन भैसकेको छ । यो शोक काव्य उनको तेस्रो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
धान (लघुकथा)
“कृष्णका बा भकारीबाट धान निकाली दिनुस् है ! आज राम्रा घाम लागेका छन्,” भन्दै मिठुले आँगनमा सुकुल बिछयाउन थाल्छिन् ।
जयप्रसाद भकारीमा पुग्नासाथ चिच्याउँदै बोलाउँछन्, “ए कृष्णेकी आमा झट्टै यता आइज त !”
चर्को स्वरले आफूलाई बोलाएको सुनेपछि मिठु पनि अत्तालिंदै भकारी राखेको कोठामा पुग्छिन् । “हैन किन यसरी कराउनुभएको ? के भयो ?”
आत्मालापजस्ता कथा (कालिजको सिकार कथासंग्रह)
“यसैले आज मलाई तिमीले खुसी गरायौ भने निश्चय नै तिम्री आमा खुसी हुनेछिन् । बाबु मलाई खुसी गराऊ । तिम्रो शरणमा आएँ भन्दै पहिले कसिलो अंगालोमा बाधिन् मलाई र वात्यल्यपूर्ण तरिकाले चुम्बन गर्दै मेरा अंगप्रत्यइगमा सुमसुम्याउन थालिन । तर, बिडम्बना निमेषभरमै त्यो वात्सल्यमय ममता परिवर्तन भई वासनामय बनिसकेको पनि मलाई ख्यालै भएन । उनले अत्यन्त शीघ्र यति कामकुशलताको सिप प्रयोग गरिन् कि, त्यसबेला मैले क्षणभरमै उनलाई ममतामयी माताको दर्जाबाट तुरुन्त हटाई कामकुशलताले निपुण सुन्दरीका रुपमा उपभोग गर्न विवश भए ।”
डी. आर शर्माको ‘पहाडको झर्ना’ गजलसंग्रह नियाल्दा
आरथर डाँडाखर्क –९ काउले पर्वतमा, पिता भवानीप्रसाद शर्मा र माता रञ्जतादेवी शर्माका सुपुत्र डी. आर. शर्मा (प्रचलित नाम डिल्लिराम शर्मा) को जन्म २०२३/१०/१९मा भएको थियो । डी आर शर्माको पहाडको झर्ना पहिलो कृति २०६७/७/१५मा सायद उहाँसँग कुश्मा पर्वतमा भेट भएको बेला मेरो हातमा परेको थियो । पढ्ने काम त तत्कालै भएको थियो तर यसमा विवेचना गर्ने काम भने आज मात्रै थालनी गरेको छु, । डी आर शर्माले साहित्यकार इन्द्रकुमार विकल्पलाई साहित्यिक गुरू मानेर साहित्यको थालनी गर्दै, पर्वत, बाग्लुङ्ग र कास्कीका साहित्यकारहरूको साहित्यिक गतिविधिमा प्रभावित भएर आठ महिनामै यो कृति पर्वत साहित्य संगमबाट प्रकाशन गर्न सफल हुनु भएकोमा, उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

जिन्दगीको एउटै नाम तिमी भयौ
अप्ठ्यारोलाई पनि रुवाई दिनुछ
१. आकर्षण
अन्तत मायागर्ने मान्छे, चिन्छौ एकदिन ।
यता माया टुटाएर पराईसँग जोड्यौ आखिर
आफ्नै पाउले टेक्न सिकौं, स्वविवेकले चलौं हामी
वसन्तको हरियाली कोइलीका धुनमा
दिन रातै दस नङ्ग्रा खियाउन गाह्रो हुन्छ
समय र नियतिको दास भएछु