तिम्रो सधैँ जित कस्तो राकेश कार्की गजल by ksMarch 22, 2013तिम्रो सधैँ जीत कस्तो आफ्नो हराइले मार्यो आयो जवानी या उन्को मन पराइले मार्यो व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत छातीभरि बल्झेको उफ् घाउ चराइले मार्यो
दू:खको जीवन कर्मले सप्रिन्छ कल्पना राई गजल by ksMarch 22, 2013दू:खको जीवन कर्मले सप्रिन्छ एक दिन पसिना बनेर कोपीला फक्रिन्छ एक दिन सम्पती ओईरो लाग्दैमा,घमण्ड गर्छ मान्छे, सुरिलो रुख नि! फलेर लत्रिन्छ एक दिन
दियौ मलाई उपहार गतिलै तिमीले बिनोद महर्जन गजल by binod maharjanMarch 22, 2013दियौ मलाई उपहार गतिलै तिमीले बिर्सेर मलाई आज सजिलै तिमीले ! जिन्दगी तिमीबिना मरुभूमि भयो अब बाँच्ने आधार दिएका थियौ रसिलै तिमीले !
टाढैबाट खाली नजर जे. आर. आभास गजल by ksMarch 21, 2013टाढैबाट खाली नजर, जुधाउँछिन उनी हेर्दा लाज्ले परेली ती, झुकाउँछिन उनी कति चाह होला मन्मा, बोलुँ बोलुँ भन्ने, नसकेर होला मात्र, मुस्कुराउँछिन उनी,
दिवा सप्नामा, मतलबी भै भावना सुब्बा हाइकु by भावना सुब्बाMarch 21, 2013१) सदैव हुने बलात्कृत यो मन दिवा सप्नामा । २) बाटो काट्यौ बिरालाले जस्तो पो मतलबी भै ।
जलपरी झैँ बिरही लामा गजल by birahilamaMarch 20, 2013जलपरी झैँ सौन्दर्य, बोली तिम्रो मधुर बोली जस्तै हृदय नि, होली तिम्रो मधुर
देखेर उनलाई आज यो मन भुलेको छ Shambhu Karki गजल by shambhu karkiMarch 20, 2013देखेर उनलाई आज यो मन भुलेको छ उनी आउँदा वनैभरि गुरास फुलेको छ उमंग र खुशीहरू छाएको छ चारैतिर खुसी हुँदै भीरपाखा यो मन डुलेको छ
जसोतसो जिन्दगी यो बिना तामाङ गजल by ksMarch 20, 2013जसोतसो जिन्दगी यो बित्दै जाँदैछ समयले उसै गरी निल्दै जाँदैछ अचम्मैको छ यो हृदयको कोलाज अनगिन्ती यादहरू खिच्दै जाँदैछ
सम्झनाका लहरहरू छल्किएको कोमलप्रसाद भट्ट गजल by ksMarch 20, 20131 Commentसम्झनाका लहरहरू छल्किएको धेरै भयो हृदयको भित्री घाउ बल्किएको धेरै भयो चाहनाको संसारमा आगो लाग्दा हुरुरुरु डँढेलोले अभिलाषा सल्किएको धेरै भयो
कहिले शहरमा डुलायौ मनोज काफ्ले 'मनसुन' गजल by ManojmansoonMarch 20, 2013कहिले शहरमा डुलायौ मलाई कहिले बगरमा भुलायौ मलाई l मोहनी लगायौ प्यासी बनायौ प्रेमको जहरमा झुलायौ मलाई l पोटिला प्याला चोटिला गजल सुनायौ बहरमा रुलायौ मलाई l
फर्की आयो भुपेन्द्र (बिपिन)बि.सी. गजल हाम्रो साहित्य यात्रा by बि.सी. भुपेन्द्रMarch 19, 2013घुमाएर, डुलाएर पठाएँ, फर्किआयो । सम्झाएर, बुझाएर पठाएँ, फर्किआयो । नङ मासु झैं सम्बन्ध, उसको, मेरो टुक्र्याएर, छुट्याएर पठाएँ, फर्किआयो ।
मेलापात दाउरा घाँस भरत तिमल्सिना गजल by nice.vharatMarch 19, 2013मेलापात दाउरा घाँस, गर्दै होलिन् आमा । ढिकी जाँतो गर्ने पिढीँ, सर्दै होलिन् आमा । बर्ष दिनका जोहो गर्न, गाऊँ फन्को मार्दै दैलो दैलो चहारी माना, भर्दै होलिन् आमा ।
न घरको न घाटको जिन्दगी भावना सुब्बा गजल by भावना सुब्बाMarch 19, 20132 Commentsन घरको न घाटको जिन्दगी न भुईको न खाटको जिन्दगी भीरको चिण्डो उधो न उभो न ढाटको न आँटको जिन्दगी
आज पनि उही पुरानै तारिक रामकृष्ण पौडेल अनायास गजल by ksMarch 19, 2013आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु पत्र काटी बोलाउदा अदालतमा आउदै छु हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन सबुत प्रमाण प्रेम पत्र एकेक गरी पाउँदै छु
जे भन्छु एउटै हामी बिरही लामा गजल by birahilamaMarch 18, 2013जे भन्छु एउटै हामी, भन्छौ यो दिल खुलाएर खुल्लम खुला आब, डुल्छु यो माया फुलाएर लुकी छिपी गरेर माया, लाऊ कति दिन सम्म लाउछु आज सब्कै सामू, छाती यो ठो’काएर
आँशु बग्न दे’की छैन सृजना न्यौपाने गजल by ksMarch 18, 20131 Commentआँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा फकाएर काखमा राखी खेलाउनु भ’को पल जोगाएर मनभित्र साँचिरहेकी छु आमा
तीन मुक्तक (पिरतीको डोरी अन्तै, निको भाको, बन्धनले ) भरत तिमल्सिना मुक्तक by nice.vharatMarch 17, 2013(१) पिरतीको डोरी अन्तै, बाटी गए नि । मलाई छोडी नौ डाँडा, काटी गए नि । जुनीभरि मेरो माया सम्झी रुने छौ मैले दे को गुन्यु चोलो, फाटी गए नि ।
नियाल्नु कमजोरी भावना सुब्बा ताङ्का by भावना सुब्बाMarch 17, 2013बज्दैन ताली एक हातले साथी दोषी नदेखी नियाल्नु कमजोरी कहाँ के के मा भयो ।
टुट्ने झिनो आशा जे. आर. आभास गजल by ksMarch 17, 2013टुट्ने झिनो आशा मनमा साँचेर अर्थ हुन्न, साथ छोड्ने भए नाता गाँसेर अर्थ हुन्न बल्झिरहने पीडा ती मन भित्र लुकाउँदै, देखावटी फोस्रो हाँसो हाँसेर अर्थ हुन्न
तिमी मेरो फूल हौ राजेश रुम्बा लामा गजल by ksMarch 17, 2013तिमी मेरो फूल हौ तिर्खा मेट्ने मूल हौ आँखैभरि छाउने सपनीको हुल हौ